देशभर भागमा पानी पर्ने संभावना

आदर्श अनलाइन, काठमाडौँजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको […]

राजश्व हिनामिना मुद्दामा बानपाका उपप्रमुखसहित पाँच जनाले पाए सफाइ

आदर्श अनलाइन, बागलुङ नदीजन्य पदार्थको कम कर उठाएर राजस्व हिनामिना गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत […]

युवा संघको अभियान : एक युवा पाँच बृक्षारोपण

प्रवेश पौडेल, बागलुङनेकपा (एमाले) सम्बद्ध युवा संघ नेपाल जिल्ला कमिटि बागलुङ र नगर कमिटि बागलुङले एक युवा पाँच विरुवा अभियान […]

मल्लाज सहकारीको सदस्य सचेतना अभियान : आर्थिक वर्षमा १ सय १ कार्यक्रम गर्ने

आदर्श अनलाइन, बागलुङपर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्य सचेतनाका लागि एक वर्षे अभियान […]

संसदमा स्वस्थ बहस होस्, बन्धक नहोस्

सम्पादकीयसंसद लामो समयदेखि बन्धक छ । सार्वभौम संसद यतिबेला सुन तस्करको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका कारण […]

फोटो पत्रकार आरके अदिप्तविरुद्ध पक्राउ पुर्जी

आदर्श अनलाइन, पर्वतकालीगण्डकी बचाऔं अभियानका अभियन्ता तथा फोटो पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीले सामाजिक […]

धौलागिरी अस्पतालमा भित्रियो सिटिस्क्यान उपकरण

आदर्श अनलाइन, बागलुङधौलागिरी अस्पताल बागलुङमा सिटिस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । सरकारी मातहतको अस्पतालमा गण्डकी प्रदेशको राजधानी बाहिर […]

आजको मौसम : भारी वर्षाको संभावना

आदर्श अनलाइन,काठमाडौँ नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा […]

धार्मिक गन्तव्य बन्यो ऐतिहासिक ओदानेश्वर, भक्तजनहरुको घुँइचो (फोटो सहित)

आदर्श अनलाइन, बागलुङ काठेखोला गाउँपालिका–७ रेशको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि अहिले चर्चामा आएको छ । प्रचारप्रसारका कारण ओदानडाँडामा […]