मध्यबर्खामा समेत रोकिएन कालीगण्डकी दोहोन

खेमराज गौतम, बागलुङ बागलुङ र पर्वत भएर बग्ने पवित्र कालीगण्डकी नदीमा अबैध दोहोन रोकिएको छैन । कानूनी व्यवस्थाको उल्लङ्घन तथा […]

खोसाखोस गर्दा नाबालकको मृत्यु, श्रीमानश्रीमती पक्राउ

आदर्श अनलाइन, बागलुङबागलुङमा खोसाखोस गर्दा दुई महिने नाबालकको मृत्यु भएपछि श्रीमान श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ […]

राष्ट्रसेवकको सुगम मोह र सरकारको मौनता

सम्पादकीयनेपाल भौगोलिक रुपमा विविधतायुक्त मात्र छैन, अझै पनि कैयन विकट वस्तीहरु छन् । जहाँ सडक सुविधा मात्र होइन, अरु आधारभूत […]

आजको मौसम : वर्षाकाे सम्भावना

आदर्श अनलाइन, काठमाडौं नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय […]

लिफ्ट मार्फत जैमिनीको भेडीखर्क गाउँको घर–घरमै धारा

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको घरको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक […]

बेनी–जोमसोम सडक अवरुद्ध

आदर्श अनलाइन, म्याग्दीअविरल वर्षाका कारण पहिरो झर्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोर अन्तरगतको रघुगंगा गाउँपालिका–३ बैसरीमा सडक […]

बुकीमै पुगेर लम्पी स्किनको उपचार

डम्मर बुढा मगर, बागलुङयति बेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खा याम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त […]

ढोरपाटन नगरपालिकाले पुर्यायो विद्युत नपुगेका गाउँमा सोलार बत्ती

डम्मर बुढा मगर, बागलुङ“गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती दिएपछि अहिले जताततै उज्यालो भएको छ ।” ढोरपाटन नगरपालिका–९ छ्यान्तुङकी […]

गण्डकी सरकारका सय दिन

सम्पादकीयगण्डकी प्रदेश सरकारको सुरुवाती कार्यकाल देशभरमा सुखद सन्देश दिने खालको थियो । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संघीयता प्रतिको बुझाई, अधिकार, […]