जनमोर्चा बागलुङको निर्णय : जिम्मेवारी हेरफेरदेखि अनियमितताको विरुद्धमा संघर्ष गर्नेसम्म

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चा बागलुङको बैठकले नेतृत्वको जिम्मेवारी हेरफेर र जिल्लामा विकास निर्माणमा भएको ढिलासुस्ती र अनियमितताका विषयमा समिक्षा गर्दै […]

जुवा खालबाट गाउँपालिका अध्यक्ष पक्राउ

आदर्श अनलाइन, बागलुङमुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका पर्नु भएकाे छ । पोखरा […]

गलकोट नगर अस्पताल : जनशक्ति र उपकरण थपिएपछि स्वास्थ्य सेवा सहज बन्दै

डम्मर बुढा मगर, बागलुङगलकोट नगरपालिकाले स्थानीय तह स्थापनापछि स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्ना साथ बागलुङ, […]

स्वास्थ्यकर्मीमाथि जातिय विभेद

दलितले दिएको औषधी खादिन भनेपछि स्वास्थ्य केन्द्र बन्द सिर्जना पन्त, बागलुङबागलुङ नगरपालिका १३ को पैयुँपाटा शहरी स्वास्थ्य केन्द्र बास्कोटमा कार्यरत […]

सांसद विकास कोष, सर्वोच्च र सन्देश

सम्पादकीयसंसद नीति निर्माण गर्ने थलो । जनताका दैनिक जनजीविकाका सवाल, समस्या मुखरित गरेर समाधानका लागि सरकारलाई जिम्मेवार बनाउने स्थल । […]

माओवादी जनताको घर–घरमा पुग्छ : नेता पौडेल

आदर्श अनलाइन, बागलुङनेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले पार्टीको तीन महिने संगठन सुदृढिकरण अभियानमा माओवादी जनताको घरघरमा […]

आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली अर्पण

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली व्यक्त गरेको छ । संस्थाका शेयर सदस्य मोहन के.सीकी पुजनीय पिता, शेयर सदस्यहरु उमादेवी […]

बागलुङको जनमोर्चा नेतृत्व परिवर्तन, अध्यक्षमा थापा

आदर्श अनलाइन, बागलुङराष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तेजबहादुर थापा (तिलक) चयन हुनु भएको छ । बिहीबार बागलुङमा बजारमा बसेको जिल्ला समितिको […]

प्रहरी चौकी इञ्चार्ज हत्या घटना : होटल सञ्चालक आमा–छोरा पुर्पक्षका लागि जेल चलान

आदर्श अनलाइन, बागलुङबागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक […]