मुलुकका केही भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको […]

स्वास्थ्य कार्यालयको वार्षिक समिक्षा

आदर्श अनलाइन, बागलुङस्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष २०७९/०८० मा सम्पादित कार्यक्रमको वार्षिक समिक्षा सुरु गरेको छ । शुक्रबारदेखि जिल्लाका १० […]

प्रमुख प्रशासकीय अधिकृतलाई ताराखोला गाउँपालिकाले हाजिर गर्न दिएन

आदर्श अनलाइन, बागलुङबागलुङको ताराखोला गाउँपालिकाले सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाएको छ । सामान्य प्रशासन […]

भड्किलो बन्दै तिज, मौलिकताभन्दा विकृति धेरै

डम्मर बुढा मगर, बागलुङतिज चेली माइतीको विशेष वर्ष हो । यस पर्वलाई आफन्तजनसँग भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको […]

कृषकको जीवनस्तर सुधार परियोजनाको सुभारम्भ

आदर्श अनलाइन, बागलुङबागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा उर्जाको प्रयोगद्वारा दुग्ध उत्पादक कृषकहरुको जीवनस्तर सुधार परियोजनाको सुभारम्भ भएको छ । […]

स्थानीय सरकारको शक्ति र सन्देश

सम्पादकीयदेशमा तीन तहको सरकार सक्रिय छ । केन्द्र सरकार र प्रदेश सरकार अस्थिर राजनीतिको सिकार भइरहेकै अवस्थामा छन् भने स्थानीय […]

आजको मौसम : केही स्थानमा वर्षाको संभावना

आदर्श अनलाइन, बागलुङहाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण पूर्वी उत्तर प्रदेश […]

अप्रिय मृत्यु, परदेश र सन्तानको प्रतीक्षा

सम्पादकीययतिखेर संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट सिंगो नेपाल र नेपाली स्तब्ध छ । उनको निधनबाट देशले […]

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

आदर्श अनलाइन, बागलुङप्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा […]