गणेश थापाको स्वास्थ्यमा गम्भिर समस्या : उपचारमा एक करोड खर्च लाग्ने

आदर्श अनलाइन, बागलुङबागलुङका सामाजिक व्यक्तित्व गणेश थापाको स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भएको छ । थापाको मेरूदण्डमा जटिल प्रकारको क्यान्सर लागेपछि […]

मेलमिलाप महिला समूह बागलुङद्वारा जेष्ठ नागरिकलाई सम्मान

आदर्श अनलाइन, बागलुङ हरितालिका तीजको अवसरमा मेलमिलाप महिला समूह बागलुङको आयोजनामा दरखाने, शुभकामना आदान प्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम […]

फरार देवकुमार नेपालीलाई इन्टरपोल मार्फत खोजिदै

खेमराज गौतम, बागलुङसहकारीको बचत रकम हिनामिना पारेर फरार रहेका बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारी […]

गलकोटमा आउला त इलाका प्रशासन ?

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय राख्नका लागि सकरात्मक पहल भएको […]

खसीबोका निर्यात बढाउन मासु र घाँसमा अनुदान

खेमराज गौतम, बागलुङ बागलुङ जिल्ला मासुमा आत्मनिर्भर भइसकेको छ । अब बागलुङको लक्ष्य मासुको लागि आवश्यक खसिबोका निर्यात गर्नु हो […]

सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा घर्तिमगर

आदर्श अनलाइन, बागलुङ नेकपा एमाले समर्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन बागलुङको अगुवा भेला तथा अन्तरक्रिया कार्यक्रम बागलुङमा […]

तनहुँका अधिकारीलाई शक्ति पुरस्कार

आर्दश अनलाइन, बागलुङरण स्मृती पुरस्कार संस्थाको ३१ औं वार्षिक उत्सवको अवसरमा साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कार समर्पण गरीएको छ । […]

भाषण र कांग्रेस नेता माथिको आक्रमण

सम्पादकीयनेपाली समाज नकरात्मक सोच, चिन्तन र निराशाको ग्राफमा उकालो मात्र होइन, बढ्दो स्वतन्त्रतासँगै अराजकता र बेथिति पनि बढिरहेको छ । […]

आजको मौसम : सामान्यदेखि मध्यम वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको […]