विपन्नको सहारा बन्दै काठेखोला : २२ विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदै

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका–४ का अनिल विश्वकर्मा सानैदेखि होटल व्यवस्थापन पढ्न रुचाउनुहुन्थ्यो । गत चैतमा एसईई दिनु भएका अनुललाई […]

खुम्रे किराको प्रकोपले कोदोबाली सखाप

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे किराको प्रकोप देखिएको छ । खुम्रेकिराका कारण कोदोबाली धमाधम शुक्न थालेपछि […]

नेपाली भुगोलमा छिमेकीको गिद्दे नजर

सम्पादकीयनेपालको भुगोल र सीमा माथि छिमेकी राष्ट्रहरुबाट पटक–पटक धावा बोल्ने काम वर्षौदेखि निरन्तर जारी छ । त्यो आजको गणतन्त्रात्मक व्यवस्था, […]

आजको मौसम : मुलुकको केही स्थानमा भारी वर्षको संभावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम पूर्वानुमान् महाशाखाले आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको […]

बागलुङमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

आदर्श अनलाइन, बागलुङसिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा बागलुङ ३६ औँ कार्यकुशलता तथा सिकाई […]

संकटमा परेका बंगुरपालन किसानलाई पुनस्थापनाको कार्यक्रम

आदर्श अनलाइन, बागलुङअमेरिकन स्वाइन फिवरका कारण बागलुङमा गत जेठमा ४०० बंगुर मरे । धमाधम बंगुर मरेपछि बागलुङ बजार आसपासको क्षेत्रका […]

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली रहने

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको […]

रिलायवल लाइफ इन्स्योरेन्सले छैठौँ वार्षिकोत्सव मनाउँदै

आदर्श अनलाइन, बागलुङरिलायवल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसर पारेर म्याग्दीको […]

पठन संस्कृति जगाउँदै पुस्तकालय

आदर्श अनलाइन, बागलुङधौलागिरीको जेठो सामुदायिक पुस्तकालय विद्यामन्दिर पुस्तकालय स्थापना भएको ७७ वर्ष भइसक्यो । राणाकालीन अवस्थामा ओमप्रसाद गौचन र मेघ […]