ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघको बैठक बस्दै

खेमराज गौतम, बागलुङपर्यटन प्रर्बद्धन, संभावना र लगानी खोज्न नेपालको नीजि क्षेत्रले बागलुङको ढोरपाटनलाई महत्व दिन थालेको छ । पर्यटन पबद्र्धन […]

कानुन संशोधन गरेरै भए पनि इमेज पीडितको पैसा फिर्ता गराउन लाग्छौ : मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र पोखराका पीडितहरुले संस्थालाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् […]

सूचना प्रबिधिभन्दा टाढा छ निसेलढोर

डम्मर बुढा मगर, बागलुङसूचना र प्रविधिको विकासले अहिले आम नागरिकको दैनिकी बदलिएको छ । सूचना आदानप्रदानका लागि अहिले अनेक प्रकारका […]

एमसीसी परियोजनामा राजनीतिक स्वार्थ छ

आदर्श अनलाइन, बागलुङनेपाल कम्युनिष्ट पार्टी धौलागिरि व्यूरोको आयोजनामा बागलुङमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको […]

वित्तीय सहकारीहरूको अनुगमन र नियमन

सुदर्शन ढकालनेपालमा बचत तथा ऋण, कृषि र बहुउद्देश्यीय सहकारीको नामबाट बचत सङ्कलन र ऋण प्रवाहको वित्तीय कारोबार हुने गरेको छ। […]

मिटरमा ठगी : सरकारको सकरात्मक कदम

सम्पादकीयनेपाल आज जुन दुरावस्थामा छ, त्यो दुरावस्था हुनु या अपेक्षाकृत विकास, समृद्धिको पथमा नहुनुका पछाडि धेरै कारण छन् । जसमा […]

देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको […]

कमल शर्मा फाण्डेशनद्वारा धौलागिरी अस्पताललाई अत्याधुनिक उपकरण सहयोग

आदर्श अनलाइन, बागलुङ आफ्नो श्रीमानको मृत्युपछि स्थापना गरिएको कमल शर्मा फाउण्डेशनले धौलागिरी अस्पताललाई प्रयोगशालामा प्रयोग आउने अत्याधुनिक उपकरण प्रदान गरेको […]

एनआरएनए अध्यक्षमा बागलुङका आरके शर्माद्वारा उम्मेदवारी घोषणा

आदर्श अनलाइन, काठमाडौँ गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आर.के.) शर्माले कर्मभूमि […]

कांग्रेस बागलुङले गरायो प्रशासनको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङनेपाली कांग्रेस बागलुङले जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गराएको छ । चाडपर्वहरु नजिकीदै गर्दा व्यापार, यातायात लगायतका क्षेत्रमा आम […]