देशभर आंशिक बदली रही हल्का वर्षाकाे संभावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र […]

लेकसाइडमा ट्याक्सी दुर्घटना

आदर्श अनलाइन, बागलुङपोखरामा कार दुर्घटानामा परेको छ । तीव्र गतिका कारण कार पोखरा महानगरपालिका–१८ स्थित राटामाटाबाट फेवातालमा खसेको छ । […]

आलुले बजार र मूल्य नपाउँदा मर्कामा किसान

डम्मर बुढा मगर, बागलुङयति बेला निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्राउने चटारोमा छन् । भदौ दोस्रो सातादेखि आलु भित्राउन […]

जुम्लाका पत्रकार रावतलाई युवा पत्रकारिता पुरस्कार

–आदर्श अनलाइन, जुम्लाप्रेस काउन्सिल नेपालले यस बर्षको युवा पत्रकारिता पुरस्कार जुम्लाका पत्रकार विजय रावतलाई प्रदान गरेको छ । सात बर्षदेखि […]

स्याउ उत्पादनमा कमी आएपछि ढोरपाटनका किसान चिन्तित

डम्मर बुढा मगर, बागलुङस्याउ लागि प्रसिद्ध मानिने बागलुङको ढोरपाटन क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ । स्याउका बोटमा फूल […]

आदर्शकर्मी बास्कुने पुरस्कृत

आदर्श अनलाइन, बागलुङआदर्शकर्मी अमृत बास्कुने पुरस्कृत हुनु भएको छ । प्रेस काउन्सिल नेपालद्वारा प्रदान गरिने ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ […]

शिक्षकको आन्दोलनमा अन्ततः ‘चिसो पानी’

सम्पादकीयनेपालमा धेरै पटक धेरै विषयमा आन्दोलन भएका छन् । देशको व्यवस्था बदल्न देखि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको आमुल परिवर्तनका लागि […]

आजको मौसम : केही स्थानमा वर्षाको संभावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र […]

बलेवा एकता सहकारीको बागलुङ बजार सेवा केन्द्रको साधारणसभा

सुजन रेग्मी, बागलुङबलेवा एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको एकाइगत साधारणसभा बागलुङ बजारमा सम्पन्न भएको थियो । बागलुङ […]

क्षतीपूर्ती दिएर अछेते बजारका घर तथा टहरा भत्काइदै

खेमराज गौतम, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन । दश […]