हरितालिका तीज पहिले र अहिले

सरोजराज पन्तभाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यो चाँडमा भगवान् शिवको आराधना गरिन्छ । तृतीयाको दिन महिलाहरू रातो पहिरनमा […]

भुजीखोला क्षेत्रमा हराउँदै मगर भाषा

डम्मर बुढा मगर, बागलुङदशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा मगर भाषा बोल्ने गरिथ्यो । तर पछिल्लो समय यहाँ मगर भाषा […]

रुग्ण बन्दै बागलुङका एक दर्जन ठूला आयोजना

खेमराज गौतम, बागलुङ बागलुङमा अहिले सञ्चालनमा रहेका ठूला विकासे आयोजनाहरु समयमै सम्पन्न भएको भए विकासले अर्कै मुहार फेरिन्थ्यो । जिल्लामा […]

स्वास्थ्य क्षेत्रमा बढ्दो बेथिति र अराजकता

सम्पादकीय/ स्वास्थ्य क्षेत्र, त्यसमा पनि अस्पताल त अत्यन्त संवेदनशील क्षेत्र हो । बिडम्बना भन्नुपर्छ, न त यसमा सरकारको प्राथमिकता छ, […]

तीज पर्वलाई महिला सशक्तिकरणको रुपमा मनाउनु पर्नेमा उपसभामुख थापाको जोड

रोहन जि.सी, बागलुङ गण्डकी प्रदेश सरकारका उपसभामुख बिनाकुमारी थापाले तीज पर्वलाई महिला सशक्तिकरण र संस्कृति संरक्षणको रुपमा मनाउनु पर्नेमा जोड […]

कालिका सहकारीको साधारणसभा, सबै सहकारीहरु बिग्रिएका छैनन् : प्रमुख थापा

आदर्श अनलाइन, बागलुङधौलागिरीकै पुरानो सहकारी कालिका सहकारी संस्थाको छैटौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटनपछि बोल्दै जिल्ला […]

दलित समुदायले उत्पादन गरेको दुध विक्री हुँदैन

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा सिमका चन्द्रबहादुर विकले दुई दशकदेखि दुध उत्पादन गर्दै आउनु भएको छ । उहाँले […]

सामुहिक नृत्य प्रतियोगिताको उपाधि अमर आर्दशलाई

आदर्श अनलाइन, बागलुङस्वतन्त्र विद्यार्थी युनियन धौलागिरी क्याम्पसले आयोजना गरेको तिज विशेष सांस्कृतिक कार्यक्रम तथा सामुहिक नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको […]