प्रहरीलाई चुनौती दिँदै फरार अभियुक्त सामाजिक सञ्जालमा सक्रिय

आदर्श अनलाइन, बागलुङइमेज बचत तथा ऋण सहकारीका अध्यक्षसहितका संचालक सेयर सदस्यको डेढ अर्ब रुपैयाँ अपचलन गरि फरार भएको महिनौँ बितिसक्यो […]

मसानघाट पनि अतिक्रमण !

डम्मर बुढा मगर, बागलुङएक दशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि […]

टन्न धन कमाएर घर फर्किने आशमा मुखिया

अमृत बास्कुने, म्याग्दीपरदेशिएका कैयन नेपाली दसैँ मान्न घरदेश फर्कन्छन् । तर, पछिल्लो समय दसैँ, तिहार, तीज, छठ जस्ता नेपालीले व्यग्र […]

अपरिहार्य प्रविधिमैत्री सार्वजनिक सेवा

सम्पादकीयसिंगो विश्व यतिबेला डिजिटलमय बनिरहेको छ । प्रविधिको विकास र विस्तार यति तिब्र गतिमा भएको छ कि विश्वका कुनै एक […]

बागलुङमा सरकारी सवारी साधन दुरुपयोग बढ्दो

आदर्श अनलाइन, बागलुङबागलुङमा सरकारी सवारीसाधनको दुरुपयोग बढ्न थालेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङले सरकारी सवारी साधनको दुरुपयोग बढेपछि धमाधम […]

जीतको अहंकार त्यागेर काम गर्न एमाले अध्यक्ष ओलीको निर्देशन

आदर्श अनलाइन, पोखरा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जितेको अहंकार त्यागेर पार्टीलाई एकतावद्ध बनाएर अगाडि […]

पर्यटन प्रर्बद्धनका लागि ‘बुलेट राइड’को समूह ढोरपाटनमा

खेमराज गौतम , बागलुङपर्यटन प्रर्बद्धनका लागि काठमाण्डौबाट बुलेट राइडरहरुको समूह शनिबार साझा ढोरपाटन आएको छ । नेपालको आन्तरिक पर्यटन प्रर्बद्धन […]

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभागले देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका […]