आजको मौसम : पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पहाडी […]

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

आदर्श अनलाइन, काठमाडौँ इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज नेपाल ल्याइएको छ । […]

‘पराजयबाटै शुरु भएको थियो मेरो सामाजिक यात्रा’

राम बहादुर जि.सी.नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन गत असोज १५ देखि १८ गतेसम्म पोखरामा सम्पन्न भयो । अधिवेशनका क्रममा […]

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

खेमराज गौतम, बागलुङ गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीड बागलुङ कालिकामा वडा दशैंको अवसरमा भक्तजनको भीड लागेको छ । पछिल्लो समय कालिका […]

आतंककारीको चंगुलबाट भाग्यले बाँचेका मसबीर

आदर्श अनलाइन, म्याग्दी इजरायलम हमासको आक्रमणमा परि १० नेपालीको मृत्यु हुँदा त्यस्तै घटनामा जोगिनु भएका म्याग्दीका मसबीर रोका आफू पनि […]

जिल्ला संघका कोषाध्यक्ष पुनकी आमाप्रति श्रद्धाञ्जली

आदर्श अनलाइन, बागलुङ जिल्ला सहकारी संघ लिमिटेड बागलुङका कोषाध्यक्ष लक्ष्मण पुनकी आमा टुल्की पुनको सम्झनामा शुक्रवार श्रद्धाञ्जली सभा सम्पन्न भएको […]

दसैँले गाउँमा चहलपहल, बजार सुनसान

डम्मर बुढा मगर, बागलुङदसैँको टिकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा बजार झरेकाहरु धमाधम गाउँ फर्कि रहेका छन् […]

आज बडादसैँको आठौँ दिन, महाअष्टमी पर्व मनाइँदै

आदर्श अनलाइन, बागलुङबडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै […]