गलकोटमा हाटबजार : किसानको उत्पादन विक्री नभए सहकारीले किन्दिने

डम्मर बुढा मगर, बागलुङगलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौँ भयो । गाउँमा उत्पादन गरेको तरकारी […]

रेमिट्यान्स, देश र दुर्दशा

सम्पादकीयमुलुकको अर्थतन्त्र संकट र सकसमा छ । व्यापार व्यवसायमा उल्लेख्य ह्रास आएको छ । दैनिक रोजीरोटीका लागि परदेशिनेको संख्या बढ्दो […]

बागलुङ बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट

आदर्श अनलाइन, बागलुङबागलुङ बजार अनुगमनका क्रममा पसलैपिच्चे फेला परेका अखाद्य बस्तु नष्ट गरिएको छ । बजार अनुगमनको क्रममा भेटिएका अखाद्य […]

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार […]

काठेखोलाको रेशमा विपत व्यवस्थापन कार्यक्रम

रोहन जि.सी, बागलुङ बागलुङ काठेखोला गाँउपालिकाको रेश नुन्थला माध्यमिक विद्यालयको आयोजनामा मंगलबार विपद व्यवस्थापन तथा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम […]

बागलुङमा मनाइयो प्रहरी दिवस

आदर्श अनलाइन, बागलुङ बागलुङमा ६८ औं प्रहरी दिवस मनाइएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा प्रहरी […]

ठेकेदारले अलपत्र पारेको सडक श्रमदानद्वारा मर्मत

खेमराज गौतम, बागलुङबागलुङको काठेखोला गाउँपाकिलाको केन्द्र देखि वडा नम्बर ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ […]

असिनासहितको वर्षाले फापर खेती नष्ट

डम्मर बुढा मगर, बागलुङसोमबार साँझ परेको असिनासहितको भिषण वर्षाले फापर बाली र तरकारी नष्ट गरि दिएको छ । ढोरपाटन नगरपालिका–४ […]

मालढुङ्गा प्रवेशद्वारमा सवारीसाधन चेकजाँच

आदर्श अनलाइन, बागलुङ दशैं नजिकिएसंगै मालढुङ्गा नाकामा सवारी साधनको चेकजाँचलाई कडाई गरिएको छ ।दशैं तिहार नजिकिएसंगै यातयातका साधनमा हुँन सकने […]

बजेट र कार्यक्रम बनाएरै पर्यटकीय रुटको स्तरोन्नति गर्दै छौँ : अधिकारी

हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा पर्छ घरपझोङ गाउँपालिका । गाउँपालिकाले हालै पर्यटन महोत्सवको आयोजना गरेको थियो भने जिल्ला सदरमुकाम पनि […]