बिर गोर्खाली युवा क्लव बागलुङले कात्तिक १ गते दोस्रो बिजी लाइभ कन्सर्ट गर्ने

आदर्श अनलाइन, बागलुङबिर गोर्खाली युवा क्लव बागलुङले दोस्रो बिजी लाइभ कन्सर्ट गर्ने भएको छ । सामाजिक तथा खेलकुदका क्षेत्रमा सक्रिय […]

भ्रष्टाचार, सरकारी कर्मचारी र संरक्षण

सम्पादकीय नेपालमा व्यवस्था, पात्र, प्रणालीहरु बदलिए पनि भ्रष्टाचारमा अपेक्षित कमी अझै पनि आउन सकेको छैन । बरु संघीय अभ्यास अनुरुपको […]

आजको मौसम : केही स्थानमा वर्षाको संभावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभागले हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागकाअनुसार देशको […]

लखन सहकारीको १६ औं साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङलखन बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको १६ औं वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन […]

सदस्य सहकारीका मालिक हुन् : जिसी

आदर्श अनलाइन, म्याग्दी राष्ट्रिय सहकारी महासंघका संचालक हुमाकुमारी जिसी ९अञ्जु०ले शेयर सदस्य नै सहकारीका मालिक रहेको बताउनुभएको छ । विश्वामित्र […]

म्याग्दीमा समाजवादी मोर्चा गठन

आदर्श अनलाइन, बागलुङसमाजवादी मोर्चाको जिल्ला समिति म्यादी गठन भएको छ । विभिन्न चार वटा राजनैतिक दलहरुको आवद्धता रहेको मोर्चाको शनिबार […]

एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मालाई ‘डायस्पोरा बिजिनेस अवार्ड’

आदर्श अनलाइन, काठमाडौंगैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार शर्मा (आर.के)लाई ‘डायस्पोरा बिजिनेस अवार्ड’बाट सम्मानित गरिएको छ । प्रधानमन्त्री […]

आगलागीबाट गलकोटमा एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी […]

प्रहरी इन्चार्ज हत्यामा सम्लग्न थप एक जना पक्राउ

आदर्श अनलाइन, बागलुङ बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ स्थित भिमगिठे प्रहरी चौकी इन्चार्ज प्रहरी वरिष्ठ नायव निरिक्षक उज्जल पौडेलको […]

लगानी पर्खेको ढोरपाटन

आदर्श अनलाइन, बागलुङ“ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपती, प्रधानमन्त्री तथा मन्त्रीहरु समेत पटक–पटक आउनुभयो तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा […]