बागलुङमा यात्रु सहायता कक्षको स्थापना

आदर्श अनलाइन, बागलुङजिल्ला ट्राफिक कार्यालय बागलुङले यात्रु सहायता कक्ष स्थापना गरेको छ । चडपर्वका बेला यात्रुलाई पर्ने समस्या समाधानका लागि […]

धवलागिरि क्याम्पसमा पुस्तक विमोचन तथा डकुमेन्ट्री प्रर्दशन

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले धवलागिरि बहुमुखी क्याम्पस धौलागिरी क्षेत्रको अग्रणी संस्था […]

हटियामा करेन्ट लागेर एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका – ३ हटियामा संचालित गलकोट ग्रिल […]

खोसियो माझी समुदायको रोजीरोटी

आदर्श अनलाइन, बागलुङ पुर्खौदेखि सुन चालेर, डुङ्गा खिआएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायको अहिले […]

७२८ जना कलेजो र मृगौलाका बिरामी लाभान्वित

आदर्श अनलाइन, बागलुङबागलुङमा पहिलो पटक कलेजो र मृगौलाका विरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ७२८ जनाले लाभ लिएका छन् । […]

बढ्दो अराजकता र अस्थिरताको जोखिम

सम्पादकीय पछिल्लो समय राजनीतिक अस्थिरता बढ्दै जाँदा भ्रष्टाचार, बेथिति, अराजकता पनि बढ्दो क्रममा छ । तीन तहको सरकार मार्फत भइरहेको […]

आजको मौसम : केही स्थानमा पानी पर्ने संभावना

आदर्श अनलाइन, बागलुङहाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम […]

ढोरपाटन पाखाथरमा १५ शैयाको नगर अस्पताल बन्दै

डम्मर बुढा मगर, बागलुङचार वर्ष अगाडि ढोरपाटनमा कसैलाई सामान्य चोट पटक लाग्यो भने उपचारका लागि बुर्तिबाङ ल्याउनु पथ्र्यो । कच्ची […]

भ्रष्टाचार, अख्तियार र सरकार

सम्पादकीययो देशमा आजको उन्नत व्यवस्था र समयमा पनि चरम भ्रष्टाचार छ । भ्रष्टाचार मात्र छैन, यसको यथेष्ट अनुसन्धान, नियन्त्रणका लागि […]