बागलुङमा दुध उत्पादन, प्रशोधन र बजारिकणका विषयमा गोष्ठी

आदर्श अनलाइन, बागलुङउर्जाको प्रयोगद्वारा दुग्ध उत्पादक कृषकको जीवनस्तरमा सुधार परियोजना अन्तर्गत सहभागितात्मक बजार प्रणाली विकास गोष्ठी सम्पन्न भएको छ । […]

ठेकेदारको लापरवाहीले दुई वर्षमा सकिने पुल तीन वर्षमा आधा मात्रै काम

डम्मर बुढा मगर, बागलुङबागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभान स्थित बोङ्गाखोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बिति सक्यो । अहिले खोलाको […]

देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।विभागका अनुसार देशका केही […]

व्यवस्था कि नेतामाथि खतरा ?

सम्पादकीययतिबेला देश भूकम्पबाट क्षतिग्रस्त बनिरहेको जाजरकोट र रुकुम पश्चिमको पीडामा छ । भूकम्पबाट कतिले आफ्ना अभिभावक गुमाएका छन् भने कतिले […]

निसीखोलामा घरमा सुत्केरी हुने न्यून

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनु पूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षा लगायतका विकासमा […]

घरबासमा पुगेका विदेशी पाहुँना : स्थानीयसंगै कोदो टिप्छन्, साग केलाउछन्

खेमराज गौतम, बागलुङयसै साता विश्व भेग अर्गनाइजेशनमा आबद्ध ६ विदेशी पाहुँना पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि […]

एकद्वार राम्रो तर, सरकारले ढिलाइ नगरोस्

सम्पादकीयदेशमा एक ठुलो विपद् आइलागेको छ । पछिल्लो एक दशकको बिचमा कहिले महाभूकम्प, कहिले कोरोना, कहिले डेँगु, कहिले आर्थिक मन्दीले […]

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

आदर्श अनलाइन, बागलुङहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल […]

स्वयंसेवी ठुलीदिदीलाई पुर्नताजगी तालिम

आदर्श अनलाइन, बागलुङविवाईसी बागलुङद्वारा सञ्चालित सिकाई परियोजना अन्तरगत जिल्लाको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाकामा कार्यरत सामुदायिक स्वयंसेवी ठुलीदिदीहरुलाई तीन दिने […]

भूकम्प प्रभावितलाई सहयोगका लागि जिल्ला सहकारी संघ बागलुङको आव्हान

आदर्श अनलाइन, बागलुङ जिल्ला सहकारी संघ लिमिटेड बागलुङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई सहयोगका लागि जिल्लामा क्रियाशिल सहकारी संघ […]