पञ्चकोटमा नागरिक मैत्री हेलिप्याड निर्माण

आदर्श अनलाइन, बागलुङ बागलुङमा पहिलो पटक नागरिकमैत्री हेलिप्याड निर्माण गरिएको छ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य सर्वसिद्धिधाम पञ्चकोट […]

ढोरपाटनमा हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार : पर्यटन प्रर्वधन हुने अपेक्षा

आदर्श अनलाइन, बागलुङनेपालको एक मात्र सिकार आरक्ष प्राकृतिक रुपमा सुन्दरता भए विकासका हिसाबले पछाडि परेको छ । यस क्षेत्रको प्रचारप्रसारका […]

देशमा पश्चिमी वायुको प्रभाव, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आदर्श अनलाइन, बागलुङहाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले देशका पहाडी […]

रकम भुक्तानी नहुँदा नगर अस्पताल निर्माणमा समस्या

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन उपत्यकामा १५ शैयाको अस्पताल बन्न थालेको १५ महिना भयो । यस अवधीमा ४० प्रतिशत काम […]

मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान

आदर्श अनलाइन, बागलुङआधुनिक जीवनशैली र खानपानका कारण वर्षेनी मुटुरोगका विरामी बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेर ‘बाल मुटु बचाउ’ अभियान […]

१३ वर्षीया बालिका बलात्कार कसुरमा २६ वर्षीय युवालाई १८ वर्ष कैद सजाय

आदर्श अनलाइन, बागलुङ१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाचथरको फाल्गुन्द गाउँपालिका–६ का २६ वर्षीय सन्तोष आङ्देम्बेलाई १८ वर्ष कैद सजाय […]

वैदेशिक शिक्षाको जिज्ञासा मेटाउदै ग्रेस इन्टरनेशनल

आदर्श अनलाइन, बागलुङवैदेशिक शिक्षाको परामर्श गर्दै आएको ग्रेस इन्टरनेशनल बागलुङले आइतबार विद्यार्थीलाई वैदेशिक शिक्षाको जिज्ञासा मेटाउने कार्यक्रम गर्ने भएको छ […]

जनप्रगतिशिल मञ्च जापान कान्साईको अध्यक्षमा लक्ष्मण गैरे

आदर्श अनलाइन, बागलुङमाओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च जापान क्षेतिय समिति कान्साईको अध्यक्षमा लक्ष्मण गैरे सर्वसम्मत निर्वाचित हुनुभएको […]

काठेखोलामा द्रुत सिकाई आयोजना सम्बन्धी अभिमुखीकरण

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिकामा प्रधानाध्यापक बैठक तथा आधारभूत तहमा सिकाई आपूरण र द्रुत सिकाई आयोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको […]

कोशी र गण्डकी प्रदेशका उच्च क्षेत्रमा हिमपात हुने

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । […]