दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

डम्मर बुढा मगर, बागलुङकास्की माछापुछ«ेका मीनबहादुर गुरुङ असोस २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै ७०० च्याङ्ग्रा लिएर आउनु भयो । […]

भाइटीका आज : शुभ साइत बिहान १०:५१ बजे

आदर्श अनलाइन, बागलुङनेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज (बुधवार) भाइटीका मनाइँदै छ। भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा […]

तिहार पर्वको महिमा

सरोजराज पन्त प्रकृतिको विभिन्न सिर्जना मध्ये मानव जीवन सर्वोत्कृष्ट नमुना हो । मानव भएर यस धर्तीमा पाइला टेकिसकेपछि विभिन्न अवस्थाहरु […]

उत्पादक सहकारीलाई सरकारले संरक्षण गर्नु पर्छ : जि.सी.

आदर्श अनलाइन, बागलुङनमुना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका वडा नं. ६ बिहुको २२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न […]

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

आदर्श अनालइन, बागलुङयमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान […]

भोटे कुकुरको माग बढ्यो, एउटैको मूल्य ५५ हजार

डम्मर बुढा मगर, बागलुङपश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ति कुकुर साना […]

झिनियाँ रोटी बेचेर मनग्य आम्दानी गर्दै महिला उद्यमी

खेमराज गौतम, बागलुङ तिहारमा झिनियाँको खपत अत्याधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमीहरु झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा […]

पुष्प खेतीमा रमाउदै रामरेखाका बोहोरा

खेमराज गौतम, बागलुङ बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहोरा पुष्प व्यवसायमा लागेको ८ वर्ष भयो । भारतको नया दिल्लीमा बिएसी बोट्नी […]

अलैची बेचेर लाखौँ आम्दानी

डम्मर बुढा मगर, बागलुङबागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यवसायिक अलैची खेती हुँदै आएको छ । यहाँका कृषकहरुले ‘नमुना अलैची उत्पादक […]