आज तिहारको तेस्रो दिन गाई तिहार

आदर्श अनलाइन, बागलुङयमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा […]

आजको मौसम : मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण […]

काठेखोलामा अवैध रुपमा किराना पसलबाट औषधी विक्री

डम्मर बुढा मगर, बागलुङबागलुङमा अहिले पनि थुप्रै क्लिलिक तथा औषधी पसलहरु कानुन विपरित संचालनमा छन् । अझ ग्रामीण क्षेत्रमा त […]

पर्यटकको सहजताका लागि उत्तरगंगाको ठाउँ–ठाउँमा फड्के

डम्मर बुढा मगर, बागलुङबर्खा रोकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुल […]

झिनियाँ रोटी बेचेर मनग्य आम्दानी गर्दै महिला उद्यमी

आदर्श अनलाइन, बागलुङ तिहारमा झिनियाँको खपत अत्याधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमीहरु झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा […]

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आदर्श अनलाइन, बागलुङ जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण […]

आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

आदर्श अनलाइन, बागलुङतिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर […]

इमेजको समस्या, सम्पत्ती लिलामी र समाधानको उपाय

प्रतिमान पौडेल बागलुङ र कास्कीमा सञ्चालित इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको विगत एक दशकमा चर्चा नै छुट्टै र […]

बागलुङमा १२० रुयैयाँमा चिनि

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सौलियत दरमा चिनीको उपलव्ध हने व्यवस्था मिलाएको छ । बागलुङ नगरपालिकाका […]

आर्थिक समृद्धिको यात्रामा देश चुकेको छ : सचिव विष्ट

आदर्श अनलाइन, गलकोट नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनैतिक परिवर्तन पछि समृद्धिको यात्रा हुनुपर्नेमा देश चुकिरहेको बताउनु भएको छ। नेकपा […]