माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि चिल्ड्रेन लाईफलाई

रोहन जि.सी, बागलुङ बागलुङ जिल्लाका माध्यमिक विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल प्रथम स्थान हासिल गरेको छ […]

महोत्सवको आकर्षण स्थानीय उत्पादन

खेमराज गौतम, बागलुङ पछिल्ला समय मेला र महोत्सवहरु आयातिक उत्पादन विक्रि वितरणमा प्रेरित भइरहेको सन्र्दभमा बुधबारदेखि बागलुङमा शुरु भएको बागलुङ […]

सहकारीलाई दिगो बनाउन सदस्य सचेत र सक्रिय बनौ : जि.सी.

कमल पौडेल, बागलुङ राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसीले सहकारीलाई प्रभावकारी र […]

लोकदीप सहकारीद्वारा जेष्ठ शेयर सदस्य सम्मान

आदर्श अनलाइन, बागलुङम्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसर पारेर जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ […]

एकता सहकारीको पच्चिसौँ साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङएकता सहकारी संस्था लिमिटेड बानपा–२, बागलुङको पच्चिसौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बागलुङ नगरपालिकाका […]

सहकारीको गुणस्तर बढाउन एकीकरणमा जोड दिऔ : नगर प्रमुख अधिकारी

आदर्श अनलाइन, नवलपुर मध्यविन्दु नगरपालिका नवलपुरका नगर प्रमुख भीमलाल अधिकारीले सहकारीको गुणस्तर बृद्धि गर्नका लागि एकीकरण अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा […]

सरकारको भत्र्सनायोग्य ज्यादती

सम्पादकीयदक्षिण कोरियाको परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ग्वार्को ललितपुरमा शुक्रबार दुई युवाले अनाहकमा ज्यान गुमाए । […]

शिक्षकहरुको व्याडमिन्टन प्रतियोगिताको उपाधि गु्राँस विद्या सदनलाई

रोहन जि.सी, बागलुङ चिल्ड्रेन लाईफ स्पोटर्स क्लब बागलुङले आयोजना गरेको जिल्ला विद्यालय स्तरीय शिक्षकहरुको डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि गुँरास विद्या […]

कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको अध्यक्षमा कार्की

आदर्श अनलाइन, बागलुङ कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको चौधौ साधारण सभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । […]