सन २०२३ मा २६ मानव अधिकार उल्लंघनका घटना

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा सन २०२३ को हालसम्ममा २६ वटा मानवअधिकार उल्लंघनका घटनाहरु अभिलेखिकरण भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) […]

विद्यालय, पठन संस्कृति र चिन्तन

प्रकाश अधिकारीआमुख :‘कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराकासमिष्टि नाम संस्कृति हो’ प्रज्ञा¬ नेपाली वृहत् शव्दकोश […]

‘मिसन ८४’ भन्दा ‘भिजन ९५’ मा लागौं : महामन्त्री शर्मा

आदर्श अनलाइन, बागलुङ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनको चार वर्ष पछिको निर्वाचनको चिन्ता नलिन आग्रह गर्दै काममा केन्द्रित हुनुपर्ने […]

दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर काम गरेका छौँ – मुख्यमन्त्री पाण्डे

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणको काम गरेको बताउनुभयो । शनिबार बागलुङको गलकोट […]

राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको बेनी नगरपालिकाको अयोजनामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि २२ स्वर्ण पदक […]

मानव अधिकार संस्कृतिको जगेर्ना गरौँ : प्रजिअ रिजाल

आदर्श अनलाइन, बागलुङबागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मानव अधिकार उल्लङ्घन असभ्यताको प्रतिक भएको भन्दै मानव अधिकार संस्कृतीको जगेर्ना […]

अव्यवस्थित फोहोर व्यवस्थापनले बडिगाडखोला प्रदूषित

डम्मर बुढा मगर, बागलुङबुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टी तमानखोला किनार फोहोरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहोरको ढङ्गुरमाथि रहेको […]