आजको मौसम : तराईमा हुस्सु, एक-दुई स्थानमा हल्का हिमपात

आदर्श अनलाइन, बागलुङहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि […]

आज माघे सङ्क्रान्ति पर्व मनइँदै

आदर्श अनलाइन, बागलुङप्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान […]

बेनीमा शुरु भयो माघे संक्रान्ति मेला

आदर्श अनलाइन, म्याग्दीम्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको आयोजनामा म्याग्दीको बेनीमा माघे संक्रान्ति मेला–२०८० आइतबारदेखि शुरु भएको […]

बक्यौता नतिर्ने उपभोक्ताको धारा काटिन्छ : राना

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका नवनिर्वाचित अध्यक्ष केवि रानामगरले खानेपानी उपभोग गरेर बक्यौता रकम नतिर्ने उपभोक्ताको […]

म्याग्दीमा छैन पर्याप्त खेलमैदान

आदर्श अनलाइन, म्याग्दी पछिल्लो समय नेपालमा क्रिकेट खेल बढी चर्चामा छ । म्याग्दीमा क्रिकेट खेल्नका लागि पर्याप्त पूर्वाधार निर्माण नहुँदा […]

इमेज पीडितले गरे कालो पट्टी बाँधेर प्रदर्शन

आदर्श अनलाइन, बागलुङइमेज बचत पीडितले जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गरेका छन् । विगत ८ महिनादेखि सञ्चालनमा आउन नसकेको इमेज […]

सहकारीको साख बढाउन सहकार्य गरेर अगाडि बढ्छौ : महासंघ अध्यक्ष मल्ल

आदर्श अनलाइन, काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष ओमदेवी मल्लले सहकारीको साख बढाउनका लागि सबैसंग सहकार्य गरेर अगाडि […]

नगर खानेपानीको अध्यक्षमा केबी राना बिजयी

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानीको अध्यक्षमा केबी राना बिजयी हुनुभएको छ । शनिबार अबेर आएको मत परिणाम अनुसार रानाले जम्मा […]

ढोरपाटन जीप दुर्घटना : तीन घाइतेलाई हेलिकप्टरद्वारा पोखरा पठाइयो

आदर्श अनलाइन, बागलुङबागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भिर घाइते भएका तीन जनालाइै हेलिकप्टर मार्फत पोखरा पठाइएको छ ।बुर्तिबाङ […]

बागलुङ नगर खानेपानीको निर्वाचनमा ९८५ मत खस्यो

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन शन्तिपूर्ण ढंगले सम्पन्न भएको छ । शनिबार ४ बजे सम्पन्न […]