आजको मौसम: कोशी र गण्डकीमा बदली, तराईका अधिकांश भूभागमा हुस्सु/कुहिरो

आदर्श अनलाइन, बागलुङहाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले […]

एकता क्लबको प्रथम स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पुरा

रोहन जि.सी, बागलुङ बागलुङमा भोली देखी शुरू हुने प्रथम स्मृति कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा […]

‘जान्नेलाई छान्ने’ रास्वपाको अभियान : खानेपानीमा केबी रानालाई समर्थन

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले के.बी राना मगरको समुहलाई समर्थन गर्ने भएको छ । […]

बागलुङ बजारवासीलाई शुद्ध पानी खुवाउन मेरो उम्मेदवारी–भारी

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको यही पौष २८ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि हाल तदर्थ […]

धारा जोडेका सबैलाई मताधिकारको व्यवस्था मिलाउछु : उम्मेदवार रानामगर

आदर्श अनलाइन, बागलुङ पुस २८ गते हुँन गइरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्त समितिको निर्वाचनका उम्मेदवार केबी राना मगरले […]

सहकारी महासंघको साधारणसभामा महिलाको प्रतिनिधित्व १० प्रतिशत मात्र : आदर्श सञ्चार सहकारीका दुई अध्यक्ष महिला प्रतिनिधि

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी महासंघको पुस २७ र २८ गते हुने निर्वाचन सहितको ३१ औ वार्षिक साधारणसभामा महिलाहरुको सहभागिता १० […]

पत्रकार राना कुटिएको घटना : कहाँ पुग्यो छानबिन ?

आदर्श अनलाइन, बागलुङनेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव बिजय रानामाथी भएको कुटपिटको घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति […]

नगर खानेपानीको अध्यक्षका उम्मेदवार के.बी राना प्यानल मतदाताको घरदैलोमा

रोहन जि.सी, बागलुङ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा के.बी राना मगरले प्यानल बनाएर चुनावी प्रचारमा होमिएका छन् […]

बागलुङ नगर खानेपानीको अध्यक्षमा चार जनाको उम्मेदवारी कायम

आदर्श अनलाइन, बागलुङ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षका लागि चार जनाको उम्मेदवारी कायम रहेको छ । निर्वाचन […]