सहकारीको साख बढाउन थप सक्रिय हुनु पर्छ : जि.सी.

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमा आएको समस्या समाधान गरी सहकारीको […]

‘तथ्यहीन समाचार प्रकाशन गरि बदनाम गर्न खोजियाे’- अध्यक्ष अधिकारी

आदर्श अनलाइन, बागलुङबडिगाड अनलाइनले तथ्यहीन समाचार सम्प्रेषण गरि सिंगो पालिकाको बदनाम गर्न खोजेको भन्दै बागलुङको बडिगाड गाउँपालिकाले विज्ञप्ती जारी गर्दै […]

पर्यटकी क्षेत्र झुलेनीमा थपिदै पूर्वाधार

डम्मर बुढा मगर, बागलुङकाठेखोला गाउँपालिका–४ झुलेनीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । समुन्द्रि सतहदेखि दुई हजार ५५० मिटरको […]

शिक्षक, शिक्षा विधयेक र समग्र देशको भविष्य

सम्पादकीयशिक्षक अर्थात् गुरु, जसको भूमिका समाजमा शिक्षा, चेतना, जागरणका लागि अतुलनीय छ । उनीहरु प्रतिको श्रद्दा, सम्मान पनि समाजमा पहिले […]

मल्लाज सहकारीको स्थापना दिवसमा सहकारी शिक्षा कार्यक्रम

आदर्श अनलाइन, पर्वतमल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जलजला गाउँपालिका–३, पर्वतको १७ औ स्थापना दिवस ३ दिने विविध कार्यक्रमका मनाइएको छ […]

आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्यहरु कमलराज शर्मा र विमल […]

मल्लाज बहुउद्देश्यीय सहकारीको स्थापना दिवसमा योग शिविर

आदर्श अनलाइन, पर्वतमल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जलजला गाउँपालिका–३, पर्वतको १७ औ स्थापन दिवस ३ दिने विविध कार्यक्रमका साथ मनाइदैछ […]

कोरोनाको नयाँ भेरियन्ट र पूर्ववत सतर्कता

सम्पादकीयकोरोना भाइरस (कोभिड–१९) ले लगातार दुई वर्षसम्म नेपाली समाज, जनजीवन आक्रान्त मात्र बनेन, कोभिड १९ का कारण हजारौ नागरिकले ज्यान […]

बागलुङ जेसीजको ४६ औ पदस्थापना सम्पन्न, राष्ट्रिय उपाध्यक्षमा निर्वाचित श्रेष्ठलाई सम्मान

रोहन जि.सी, बागलुङ युवाहरुको नेतृत्व र क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजको ४६ औ पदस्थापना, पुरस्कार बितरण, बधाई तथा सम्मान कार्यक्रम […]