जाडो बढेपछि छैन ढोरपाटनमा चहलपहल

डम्मर बुढा मगर, बागलुङपुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यति बेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र […]

सामुदायिक वनलाई उत्पादनसँग जोड्न निउरो, सिस्नो र बाँको खेती

डम्मर बुढा मगर, बागलुङहिजोआज गाउँ रित्तिदै गएपछि साुमदायिक वन झाडीले भरिएका छन् । चरिचरन, घाँस, दाउरा र स्याउका लागि प्रयोग […]

राष्ट्रिय सभा, निर्वाचित नेता र सदनको गरिमा

सम्पादकीययतिबेला आमनिर्वाचनकै झझल्को दिने गरी मूलधारका मिडिया, सामाजिक सञ्जालहरु बिजय पराजयको खबरले रंगिएका छन् । कतै अबिर जात्रा सहित फूलमाला […]

आजको मौसम : मधेस र लुम्बिनीमा हुस्सु र कुहिराे लाग्ने

आदर्श अनलाइन, बागलुङहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

म्याग्दीमा धारीलो हतियार प्रहारबाट एक जनाको मृत्यु

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार बेलुका अज्ञात पक्षको धारीलो हतियार प्रहारबाट एक जना युवाको मृत्यु भएको छ । […]

त्रिभुवन मा.विका विद्यार्थीलाई प्रभावकारी भाषणकला तालिम

आदर्श अनलाइन, बागलुङ विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीलाई बिहिबार प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ। […]

आदर्श सञ्चारका सल्लाहकार महतकी आमाप्रति श्रद्धाञ्जली

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका […]

युवालाई व्यवसायमा जोड्न मोदी गाउँपालिकाद्वारा मिनिटेलर मर्मत तथा हेयरकटिङ तालिम सुरु

आदर्श अनलाइन, बागलुङपवर्तको मोदी गाउँपालिकाले युवाहरुमा सीप विकास गर्दै व्यवसायीक बनाउँनका लागि मिनिटेलर मर्मत तथा हेयरकटिङ तालीम सुरु गरेको छ […]

अक्षते–लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि स्तरोन्नती गरिँदै

डम्मर बुढा मगर, बागलुङजिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छन् । दुई दशक […]

गण्डकी प्रदेश सरकार र अस्वभाविक खर्चको बोझ

सम्पादकीयदेशमा या सत्तामा या कार्यकारी भूमिकामा जुन राजनीतिक दलका जोजो नेता, कार्यकर्ताहरु छन्, उनीहरुले खास पदिय भूमिका अनुसारको जिम्मेवारी वा […]