राष्ट्रियसभा निर्वाचनका लागि आज मतदान हुँदै, १९ सिटका लागि ५१ उम्मेदवार मैदानमा

आदर्श अनलाइन, बागलुङराष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका […]

शेयर सदस्यले ब्यूँताए पोखराको इमेज सहकारी : सञ्चालक समितिको अध्यक्षमा चन्दिरा शाक्य

आदर्श अनलाइन, पोखरासञ्चालकहरु सम्पर्कविहीन भएका कारण ९ महिनादेखि बन्द रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीलाई शेयर सदस्यहरुले […]

इमेज पीडित संघर्ष समितिले मैदान छोडेको छैन

शेखर खड्कादेशभर वित्तीय क्षेत्रमा समस्या देखियो, वित्तीय क्षेत्रमा आएको समस्याको असर सहकारी क्षेत्रमा पनि प¥यो । देशका मुख्य गरी ठुला […]

सहकारीको गुणस्तर बढाउन एकीकरणमा जाऔ : अध्यक्ष मल्ल

आदर्श अनलाइन, काठमाण्डौ राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीलाई संख्यात्मक भन्दा पनि गुणस्तरीय बनाउनका लागि एकीकरणमा जोड दिनु पर्ने […]

ढोरपाटन उपत्यकाका विद्यालय फागुनसम्म बन्द

डम्मर बुढा मगर, बागलुङअत्याधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् । चिसोका कारण ढोरपाटन नगरपालिका–९ ढोरपाटनका […]

घुम्ती शिविरमार्फत फरक क्षमताका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण

अमृत बास्कुने, म्याग्दीअन्नपर्ण गाउँपालिका–७ हिस्तानकी मतिसिरी पुनले ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गर्नु भएको छ । बेनी अस्पतालका डाक्टरसहित अन्नपूर्ण […]

मध्यपहाडी लोकमार्ग र पुनर्रेखाङ्कन बहस

सम्पादकीयमध्यपहाडी लोकमार्ग नेपालको लाइफ लाइन सडक मार्ग हो । जसले सिंगो देशको सडक यात्राको लामा सास्ती र सकसलाई सहज मात्र […]

पत्रकार कुट्ने प्रहरीलाई कारबाहीको सट्टा प्रशासनबाटै संरक्षण

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार महासंघ बागलुङका सचिव विजय रानालाई कुटपिट गर्ने प्रहरी नायव निरीक्षक अनुप केसीलाई कारबाही […]

तमानखोला गाउँपालिका बिरुद्ध नागरिक आन्दोलित

आदर्श अनलाईन, बागलुङ बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले बागलुङ बजारमा निर्माणधीन विपि स्मृति भवनका लागि बजेट बिनियोजन भएपछि विरोध भएको छ […]

विद्यार्थी संख्या घटेपछि विद्यालय समायोजन गर्दै गलकोट नगरपालिका

डम्मर बुढा मगर, बागलुङगाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको […]