राष्ट्रपति रनिङ सिल्ड बागलुङ नगरपालिकालाई

आदर्श अनलाइन, बागलुङ१२ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ नगरपालिकाले हात पारेको छ । कुल ६६ स्वर्ण, ६६ रजत […]

गाउँपालिका स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो

आदर्श अनलाइन, बागलुङक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसीलाई कालोमोसो दलेको छ । पार्टीले आइतबार […]

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या, चार करोड भुक्तानी रोकियो

आदर्श अनलाइन, बागलुङनयाँ शहर आयोजना कार्यालय बुर्तिबाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय प्रमुख […]

सुत्केरी संवेदनशीलता : उद्दार र उपचारमा ढिलाई नहोस्

सम्पादकीयनेपालको बिडम्बना या दुर्भाग्य भन्नुपर्छ, सरकारले स्वास्थ्य र त्यसमा निकै संवेदनशील मानिने गर्भावस्था र सुत्केरी अवस्थाका महिलाहरुका बारेमा विशेष नीति […]

बिनामारे बागलुङ सम्पर्क समाज गठन

आदर्श अनलाइन, बागलुङस्थायी वा अस्थायी रुपमा बागलुङ बजारमा बस्नुहुने सम्पुर्ण बिनामारे बासीहरु संगठित भएका छन् । बिनामारे घर भई रोजगारी, […]

छात्रा भलिबलको उपाधी बडिगाडलाई, पदकमा बागलुङ नगरपालिका अगाडी

आदर्श अनलाइन, बागलुङ१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबलको उपाधी बडिगाड गाउँपालिकाले जितेको छ । शनिबार भएको […]

ब्यूँतियो इमेज सहकारी : अध्यक्षमा कृष्ण बहादुर सार्की

आदर्श अनलाइन, बागलुङइमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको विशेष साधारणसभा शनिवार सम्पन्न भएको छ । विशेष साधारणसभाले कृष्ण […]

१५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा

डम्मर बुढा मगर, बागलुङबागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूर दराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौँदेखि […]

बागलुङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आदर्श अनलाइन, बागलुङ बागलुङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । खेलकुद विकास समिति बागलुङको आयोजनामा […]