विद्यामन्दिर पुस्तकालयको ७७ औं स्थापना दिवस

आदर्श अनलाइन, बागलुङविद्यामन्दिर पुस्तकालय बागलुङको ७७ औं स्थापना दिवस त्रिदिवसीय कार्यक्रमका साथ सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सरस्वती […]

गाउँमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै जैमिनी नगर

डम्मर बुढा मगर, बागलुङजैमिनी नगरपालिकाले गाउँ–गाउँमै पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले सयम–समयमा विशिर संचालन गरेर […]

गलत गर्नेलाई ‘दुर्गम सरुवा’ कि कारबाही ?

सम्पादकीयकेही दिन अघि मात्रै काठमाडौं अदालतबाट एक अनौठो र आम नागरिकलाई आश्चर्य पार्ने आदेश भयो । बाँसबारी छालाजुत्ता कारखाना जग्गा […]

सरोकारवालाको सहयोगमा ट्राफिक व्यवस्थापनमा लाग्छु : निउरे

आदर्श अनलाइन, बागलुङजिल्ला ट्राफिक कार्यालय बागलुङको प्रमुखमा सुमन निउरे आउनुभएको छ । हालैमात्र सरुवा भई बागलुङ आउनुभएका निउरेले सबैको सहयोगमा […]

झाडीले घेरिएको पाखो जग्गा बन्यो कागती बगैचा

खेमराज गौतम, बागलुङभिरालो पाखो जमिन । चारै तिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला […]

बागलुङमा छ करोड बढी लागतमा पर्यटन पूर्वाधार निर्माण हुँदै

डम्मर बुढा मगर, बागलुङबागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका दर्जनौँै धार्मिक पर्यटकीय क्षेत्रहरु छन् । जहाँ अहिलेसम्म पूर्वाधार बन्न […]

राष्ट्रिय गौरवका आयोजना, बेहाल र खबरदारी

सम्पादकीयराष्ट्रिय गौरवका आयोजना भन्न साथ अरु योजना, आयोजना जे जस्तो भए पनि यिनीहरुको कार्य प्रगति नमुना उदाहरणीय हुनुपर्ने हो । […]

आजको मौसम : आंशिक बदली रहने

आदर्श अनलाइन, बागलुङल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका […]

धौलागिरि बहुमुखी क्याम्पसको ६१ औं वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम

आदर्श अनलाइन, बागलुङ धौलागिरि बहुमुखी क्याम्पसले स्थापनाको ६१ औं वार्षिकोत्सव सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा […]

अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिरलाई

रोहन जि.सी, बागलुङ बागलुङमा विद्यार्थीहरुको क्षमता अभिृद्धिका लागि अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । न्यू ओएसिस एकेडेमी […]