सुनौलो बागलुङद्वारा जैमिनीको दुई स्थानमा राहत वितरण

आदर्श अनलाइन, बागलुङसुनौलो बागलुङ संस्थाद्वारा जैमिनी नगरपालिकाको दुई स्थानमा राहत वितरण गरेको छ ।जैमिनी नगरपालिका–३ उपल्लो दमेक स्थित दुर्गा प्राथमिकमा […]

प्रेस चौतारी कपको ट्रफी सार्वजनिक

आदर्श अनलाइन, बागलुङ प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले शुक्रबारदेखि आयोजनना गर्ने ‘प्रेस चौतारी कप’ को ट्रफी सार्वजनिक गरिएको छ […]

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

आदर्श अनलाइन, बागलुङआज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी […]

बडिगाडका स्वास्थ्य शाखा प्रमुखलाई कालोमाेसो दल्ने गुरुङ पक्राउ

आदर्श अनलाइन, बागलुङबडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीलाई कालोमाेसो दल्ने नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ […]

सिकाइ परियोजनाको जैमिनीमा संयुक्त अनुगमन

आदर्श अनलाइन, बागलुङविवाईसी बागलुङद्वारा सञ्चालित सिकाइ परियोजनाको प्रभाविकारिता मुल्याङ्कन गर्नका लागि जैमिनीमा संयुक्त अनुगमन तथा अन्तरक्रिर्या गरिएको छ । जिल्लाको […]

पर्यटन प्रवर्द्धनका लागि धुरीमार्ग निर्माण

डम्मर बुढा मगर, बागलुङपर्यटन प्रवर्द्धनका लागि बागलुङमा धुरीमार्ग निर्माण सुरु भएको छ । उद्योग, पर्यठन, वन तथा वातावरण मन्त्रालय गण्डकी […]

ट्याक्सीमा मिटर,अटेरी चालक र कारबाही

सम्पादकीय‘नेपालको कानुन, दैवले जानुन्’, यो निकै पहिलेको उक्ति हो । तर, मुलुकमा थुप्रै पटक व्यवस्था, सरकार, सरंचना, प्रणालीहरु बदलिरहे पनि […]

अन्तरपार्टी महिला संजाल बागलुङको अध्यक्षमा सापकोटा

आदर्श अनलाइन, बागलुङअन्तरपार्टी महिला संजाल बागलुङको अध्यक्षमा सीता सापकोटा निर्वाचित भएकी छिन् । बुधवार भएको संजालको साधारणसभा तथा पद हस्तान्तरण […]