लखनकपको उपाधी पुरुषतर्फ एनविए र महिलातर्फ जैमिनीलाई

आदर्श अनलाइन, बागलुङतेस्रो लखन कप २०८० को पुरुष भलिबलको उपाधि एनविए र महिला भलिबलको उपाधि जैमिनीले जितेको छ । मगर […]

‘गुमेको अधिकार खोज्न मगर संगठित’

आदर्श अनलाइन, बागलुङनेपाल मगर संघका केन्द्रीय सह—अध्यक्ष गंगबहादुर थापामगरले मगर जाति अरु कसैको अधिकार र भाग खोस्न नभई आफ्नो गुमेको […]

०८४ को संसदमा ठेकेदार र पैसावाल ?

सम्पादकीयनेपाली राजनीति अहिले मिसन ८४ ले तरंगित छ । खासगरी गत निर्वाचनमा चामत्कारिक रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी मिसन […]

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको […]

प्रवासी नेपाली मञ्च टेक्सासको अधिवेशन अप्रिल २७ मा हुँदै

आदर्श अनलाइन, अमेरिकाप्रवासी नेपाली मञ्च अमेरिकाको टेक्सास राज्यमा अधिवेशन आयोजक कमिटी गठन भएको छ । टेक्सास राज्य कमिटीको आयोजनामा फेब्रुअरी […]

गलकोट क्याम्पसको स्तरवृद्धिका लागि धान्याञ्चलबाट १२ करोड संकलन

डम्मर बुढा मगर, बागलुङपछिल्लो समय गाउँमा होस् या सहरमा सामुदायिक क्याम्पसहरु धरासायी अवस्थामा पुगेका छन् । विद्यार्थी तथा आर्थिक स्रोतको […]

कुश्मामा सहकारीका अध्यक्षहरुलाई क्षमता विकास तालिम

आदर्श अनलाइन, पर्वतसहकारी संस्थामा प्रभावकारी व्यवस्थापनका लागि अध्यक्षहरुको भूमिका बढाउनका लागि पर्वतको कुश्मामा सहकारी संस्थाका अध्यक्षहरुका लागि २ दिने तालिम […]

खेलाडीको ग्रेडिङ र तलबमान : एक सुखद सुरुवात

सम्पादकीयस्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद । पढ्दा र सुन्दा नारा निकै आकर्षक र प्रियकर लाग्छ । हुन पनि खेल […]

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा धमाधम काम, भुक्तानीमा समस्या

खेमराज गौतम, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तिब्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी […]