बागलुङमा ‘द रोड अहेड’ कार्यक्रम हुँदै

आदर्श अनलाइन, बागलुङएजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयाेजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम गरिने […]

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र : २८ वर्षपछि प्रदेश स्तरीय अस्पताल बन्दै

डम्मर बुढा मगर, बागलुङजिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारीक केन्द्रका रुपमा रहेको […]

पाँच लाखको सुन सहित दुई किशोर पक्राउ

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङले चोरी गरेको सुन सहित दुई जना किशोरलाई पक्राउ गरेको छ । म्याग्दी घर भएका […]

तेस्रो चिल्ड्रेन लाईफ कपको उपाधि आयोजक चिल्ड्रेन लाईफ (निलो) लाई

रोहन जि.सी, बागलुङ तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले […]

तपाई पनि मिथ्या सूचनाको सिकार बन्नु भो कि ?

सम्पादकीयमिथ्या सूचना कति छिटो भाइरल हुन्छ ? यसै साता सरकारको एक निर्णयको मिथ्या सूचनाकै आधारमा लागेको बधाईको ओइरो र त्यसपश्चातको […]

कोदोबाट बिस्कुट उत्पादन गर्दै लेखानीका श्रीस

खेमराज गौतम, बागलुङपुरानो खाद्य बालीको रुपमा रहेको कोदोलाई बागलुङमा ब्राण्डीङ गर्न थालिएको छ । बागलुङमा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न […]

गरिबीले विदेश पठायो, युद्धले ज्यान लियो

डम्मर बुढा मगर, बागलुङबागलुङको ताराखोला गाउँपालिका–२ सिले गाउँका ३६ वर्षीय जीतबहादुर विक असोज ११ गते रोजगारीका लागि रुस पुग्नु भयो […]