न्यू एभरेष्ट एकेडेमी बागलुङको १८ औं वार्षिकोत्सव

आदर्श अनलाईन, बागलुङबागलुङ नगरपालिका–१ रामरेखा स्थित न्यू एभरेष्ट एकेडेमी बागलुङको १८ औं वार्षिकोत्सव विविध कार्यक्रगरी मनाइएको छ । कार्यक्रमलाई सम्बोधन […]

पर्यटक आकर्षण गर्न उदय रिघा बुद्धविहारलाई व्यवस्थित बनाइँदै

डम्मर बुढा मगर, बागलुङबागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्धविहारलाई व्यवस्थित बनाउन थालिएको छ । १२ वर्ष अगाडि निर्माण […]

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

डम्मर बुढा मगर, बागलुङबागलुङका दुई वटा पर्यटकीय क्षेत्रलाई जोड्नका लागि पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट […]

धमाधम खेलकुद गतिविधि : खेलाडीमा उत्साह

आदर्श अनलाइन, बागलुङबागलुङ बजारको बाङ्गेचौर खेल मैदान र रसआवर फुटसल मैदान प्राय खेलाडीले भरिएकै देखिन्छ । दुई महिना यता मात्रै […]

गण्डकीमा नमुना बन्यो स्वास्थ्य कार्यालय बागलुङ

आदर्श अनलाइन, बागलुङस्वास्थ्य कार्यालय बागलुङ गण्डकी प्रदेशमा नमुना बनेकाे छ । गण्डकी प्रदेश सरकारको छैठाैँ स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा […]

बागलुङ कालिकामा सात महिनामा एक करोड ७१ लाख भेटी संकलन

आदर्श अनलाइन, बागलुङप्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिरमा सात महिनामा एक करोड ७१ लाख रुपैयाँ भेटी सकलन भएको छ । […]

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । […]

यु-१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्य भण्डारीलाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङयु-१९ राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारीको हौसलाका लागि आर्थिक सहयोग गरिएको छ । हालै मात्र यु-१९ क्रिकेट विश्वकपमा […]

बागलुङका एसपी योगेन्द्र कुमार खड्काको सरुवा, कँडेल आउने

आदर्श अनलाइन, बागलुङजिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काको सरुवा भएको छ । खड्काको काठमाडौं उपत्यका […]

वर्षौँदेखि अलपत्र लोकमार्ग कालोपत्रे हुने आशा पलायो

डम्मर बुढा मगर, बागलुङराष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्रे हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको […]