सदस्य शिक्षाको जगमा बागलुङको सहकारी आन्दोलन

सिर्जना पन्तसाढे २ दशक पहिला साविक धौलागिरी अञ्चलका तीन जिल्लामा सहकारीको बारेमा निकै चर्चा हुने गर्दथ्यो । सिन्धुपाल्चोक घर बताउँने […]

अलपत्र लोकमार्गमा अब फेरि झेल नहोस्

सम्पादकीयराष्ट्रिय गौरवको आयोजना हो पूष्पलाल मध्यपहाडी लोकमार्ग । देशको गौरवको आयोजना भए पनि लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको वर्षौदेखि कन्तबिजोग छ । […]

पशु विज्ञानमा विद्यार्थीको आकर्षण

आदर्श अनलाइन, बागलुङकुनै दिन भरिभराउ विद्यार्थी हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरी बिरेन्द्र माध्यामिक विद्यालय एक दशक अघि विद्यार्थी अभावमा […]

मगर दिवसमा बागलुङमा पाँच दिनसम्म कार्यक्रम हुने

आदर्श अनलाइन, बागलुङ४२ औं मगर दिवसको अवसर पारेर नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले पाँच दिनसम्म विविध कार्यक्रम गरी […]

पर्यटकले गुलजार बन्यो बागलुङको बेलढुङ्गा

डम्मर बुढा मगर, बागलुङचिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेल ढुङ्गामा […]

पूर्व मुख्यमन्त्रीसँगको फोटो सेसन प्रकरणको पर्दाफास

याम बहादुर थापा मगरफोटो खिच्ने जाँगरमा अभ्यासफोटो खिच्ने रहर जाँगर मलाई नौलो स्थान र परिवेशमा जादा सम्झनाका लागि आफुसँग भएको […]

लखन स्मृति दिवसमा विविध कार्यक्रम सम्पन्न

आदर्श अनलाइन, बागलुङनेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको १४७ औं स्मृति दिवसको अवसरमा बागलुङमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । […]

‘पहिचानले राष्ट्रिय एकता बलियो बनाउँछ’

आदर्श अनलाइन, बागलुङपहिचानले राष्ट्रिय एकता बलियो बनाउने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । नेपालका प्रथम सहिद क्याप्टेन लखन […]

रेमिट्यान्समा कहिलेसम्म रमाउने ?

सम्पादकीयविदेश रोजगारीका लागि नेपालीको बाध्यताको गन्तव्य हो । चाहे त्यो भारत र अरबियन देशहरुमा होस् या युरोप अमेरिकाहरुमा होस् । […]

वार्षिकोत्सवको अवसरमा रक्तदान

आदर्श अनलाइन, बागलुङधवलागिरि बहुमुखी क्याम्पसकाे ६१ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा […]