एमाले बागलुङको नेतृत्वका लागि तीन जनाको रस्साकस्सी

खेमराज गौतम, बागलुङनेकपा एमाले बागलुङको आगामी नेतृत्वका लागि नेताहरुको दौडदुप शुरु भएको छ । नेतृत्वका लागि मुख्य तीन जनाको बढी […]

पश्चिम बागलुङका सहकारीकर्मीहरुको गुनासो : स्थानीय तहले सहकारीको पर्बद्धनमा ध्यान दिएनन्

आदर्श अनलाइन, बागलुङ जिल्लाको पश्चिमका तीन वटा पालिकाका सहकारीकर्मीहरुले स्थानीय सरकारलाई समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीको प्रवद्र्धनमा योगदान […]

भकुण्डे पुग्ने सडकको रिठेखोलामा पक्की पुल निर्माण

खेमराज गौतम, बागलुङ पर्यटकीय गाउँ भकुण्डे जाने सडकको रिठेखोलामाथी पक्की पुल निर्माण गरिएको छ । रु. दुई करोड लागतमा संघीय […]

बरेङ–शान्तिपुर सडक : १६ वर्षसम्म पनि स्तरोन्नती भएन

डम्मर बुढा मगर, बागलुङदक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न वि.सं. २०६४ सालमा ट्रयाक खुल्यो । बागलुङको बरेङ गाउँपालिका र गुल्मीको […]

गण्डकीका सहकारीकर्मीको एउटै स्वर : कर्जा सूचना केन्द्र कता हरायो ?

आदर्श अनलाइन, बागलुङगण्डकी प्रदेशका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा देखिएको समस्या छिटो समाधानका लागि कर्जा सूचना केन्द्र तत्काल स्थापना गर्नु पर्नेमा जोड […]

स्वर्गीय पत्रकार बिक्रमको परिवारलाई प्रेस सेन्टरको आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ प्रेस सेन्टर नेपाल बागलुङ शाखाले स्वर्गीय पत्रकार बिक्रम परियारको घर परिवारलाई आर्थिक सहयोग गरेको छ । बस […]

एमाले बागलुङ जिल्ला अधिवेशनमा ६३७ प्रतिनिधि सहभागी हुँदै

आदर्श अनलाइन, बागलुङ नेकपा एमाले बागलुङले जिल्ला अधिबेशनको तयारीलाई तिबता दिएको छ । आगमी चैत २९ र ३० गते सदरमुकाम […]

विदेशी लालायित गराउदै अतिथि सत्कार घरबास

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो घरबास अतिथि सत्कार घरबासमा विदेशी पर्यटकको लार्को लागेको छ । […]

३ लाख पुरस्कारको कालिका कप भलिबल हुँदै

आदर्श अनलाइन, बागलुङऐतिहासिक चैतेदशैको मुख्य आकर्षणको रुपमा कालिका कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । बागलुङमा सर्वाधिक पुरस्कार राशीको […]

सभ्य, सुसंस्कृत समाज कसले र कहिले बनाउने ?

सम्पादकीय / यतिबेलाको समाजको मनोविज्ञान डरलाग्दो अवस्थामा पुगेको प्रतीत हुन्छ । हरेकजसो मानिस भेट्दा र देख्दा जसरी पनि पैसा कमाउनु […]