पञ्चकोटमा धार्मीक पर्यटकको घुइचो

खेमराज गौतम, बागलुङबागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा दर्शनार्थीको भीड लागेको छ । जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा […]

खेतीयोग्य जग्गाको रुख हटाएर सुन्तलाखेती

खेमराज गौतम, बागलुङ२० वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका इन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तला खेती थाल्नुभएको छ । […]

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्ष सुविन श्रेष्ठ

आदर्श अनलाइन, म्याग्दी निजी क्षेत्रको नेता संगठन म्याग्दी उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट सुविन […]

सरकार सहकारीको समस्या बल्झाउन लाग्यो : एमाले सांसद पाठक

आदर्श अनलाइन, बागलुङ गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले वित्तीय क्षेत्रमा देखिएको समस्याको समाधान गर्न सरकार गंभिर नभएको आरोप लगाउनु भएको […]

पञ्चकोट जाने सडक व्यवस्थित गर्न एमालेका प्रमुख सचेतक नेपालीको माग

आदर्श अनलाइन, बागलुङ गण्डकी प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले धार्मिक पर्यटनको केन्द्रका रुपमा स्थापित बागलुङ पञ्चकोट पुग्ने […]

हिउँ छिचोल्दै गुर्जा पु¥याइएको खोप

आदर्श अनलाइन, म्याग्दीहिमाली जिल्ला म्याग्दीको सबै भन्दा दुर्गम वडा गुर्जामा कठ्याङ्ग्रीने चिसो हिउँको घुम्टो भित्र गोरेटो पछ्याउँदै खोप पु¥याइएको छ […]

आगन्तुक पाहुँनाले फुल रोप्नुपर्ने

खेमराज गौतम, बागलुङ अन्तरपालिका समन्वय बैठक र अनुभव आदानप्रदान गर्नका लागि कर्णली प्रदेशको जाजारकोट जिल्लाको छेडागाड नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीलाई […]

साना किसान सहकारी भकुण्डेले बनायो चार वर्षे रणनीतिक योजना

आदर्श अनलाइन, बागलुङ बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले ४ वर्षे रणनीतिक योजना […]

हावाहुरी र लम्पि स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत

डम्मर बुढा मगर, बागलुङबागलुङको तमानखोला गाउँपालिकाले विभिन्न प्रकोपबाट प्रभावित बनेका किसानलाई राहत दिन थालेको छ । गाउँपालिकाले लम्पि स्किन र […]