बेनी नगरपालिकाले बजार अनुगमन गरी म्याद गुज्रेका सामान नष्ट ग¥यो

आदर्श सञ्चार, म्याग्दी म्याग्दीको बेनी नगरपालिकाले बेनी बजार क्षेत्रमा अनुगमन गरी म्याद गुज्रेका सामग्री जफत गरी नष्ट गरेको छ । […]

शैक्षिक सत्र शुरु नहुँदै म्याग्दीमा भित्रियो पाठ्यपुस्तक

आदर्श अनलाइन, म्याग्दी हिमाली जिल्ला म्याग्दी जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्य पुस्तक भित्राइएको छ । नयाँ शैक्षिक सत्र अगावै […]

वर्षेनी घट्दै एसईईका विद्यार्थी

आदर्श अनलाइन, बागलुङ बागलुङमा माध्यामिक शिक्षा परिक्षा (एसईई) दिने विद्यार्थीको संख्या वर्षेनी घट्दै आएको पाइएको छ । बिहीबार देखि शुरु […]

एसईईका परीक्षार्थीलाई शुभकामना

सम्पादकीय/ विद्यार्थी जीवनको एक महत्वपूर्ण कालखण्ड समय व्यतित गरेर शिक्षा आर्जनको अर्को महत्वपूर्ण अध्यायमा प्रवेश गर्ने अवसर । यसवर्षको माध्यमिक […]

विद्यालय नजिकै रहेका पसलबाट सुर्तिजन्य पदार्थ जफत गरियो

आदर्श सञ्चार, म्याग्दी म्याग्दीको बेनी बजारमा रहेका बेनी सामुदायिक माध्यमिक विद्यालय तथा प्रकाश माध्यमिक विद्यालयको सटरमा बिक्रीका लागि राखिएको सुर्तीजन्य […]

अन्नपूर्ण गाउँपालिकाका सहकारीकर्मीलाई सचेतना

आदर्श अनलाइन, म्याग्दी अन्नपूर्ण गाउँपालिकाले सहकारी संस्थाका लेखा सुपरीवेक्षण समितिका पदाधिकारी सदस्य र कर्मचारीहरुका लागि आयोजना गरेको लेखा तथा वित्तीय […]

भुक्तानी पाएपछि काममा फर्किए ठेकेदार

खेमराज गौतम, बागलुङगत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउदा काम छोडेर हिडेका ठेकेदारहरु काममा फर्केका छन् । दायित्व भुक्तानी नपाएपछि प्रभावित […]

म्याग्दीको अन्नपूर्ण गाउपालिकामा सहकारी सञ्जाल गठन

आदर्श अनलाइन, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालनमा रहेका सहकारीका प्रतिनिधिहरुको मंगलवार सम्पन्न भेलाले ९ सदस्यीय गाउँपालिका स्तरीय सहकारी सञ्जाल गठन […]

पर्वका नाममा मौलाउँदो बेथिति र अराजकता

सम्पादकीय रंगहरुको पर्व फागु पूर्णिमा अर्थात् होली अचेल त विश्वभर, जहाँ जहाँ नेपाली छन्, त्यहाँ त्यहाँ बिभिन्न मेला, उत्सव र […]

लागु औषध प्रयोग गर्नु हुन्छ ? शीघ्र मृत्यु निश्चित छ

आदर्श अनलाइन, बागलुङ चुरोट, हुक्का हुँदै गाँजा प्रयोग गर्ने अधिकाशं व्यक्ति लागु औषध दुव्र्यशनीमा फस्ने गरेको पाइएको छ । बागलुङ […]