शताब्दी घरमा ‘एक्काइसौं शताब्दी’को चर्चा

आदर्श अनलाइन, बागलुङएक्काइसौँ शताब्दीमा हामीमाथि कसले र कस्तो निगरानी गरिरहेको छरु ? र, नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ ? […]

स्थापना दिवसको अवसरमा लोकदिपको स्वास्थ्य शिविरबाट दुई सय बढी लाभान्वित

आदर्श सञ्चार, म्याग्दी लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको ११ औँ वर्षगाँठको अवसरमा आयोजना गरेको स्वास्थ्य शिविरबाट […]

नौमती बाजा बजाउन सिकाउदै बागलुङ नगरपालिका

खेमराज गौतम, बागलुङ बागलुङका आमाहरुले नौमती बाजा बजाउन थालेका छन् । एक दर्जन महिलाहरुले बाजा बजाउन अहिले नियमित तालिम लिइराखेका […]

दुर्गा प्रसाईं, मेडिकल व्यवसाय र अदालतको आदेश

सम्पादकीयदुर्गा प्रसाईँ पछिल्लो समयको उनको आन्दोलन र अभियानका कारण चर्चामा छन् । राज्य तथा बैंक, वित्तीय संस्थाहरुको मनपरीका बिरुद्ध खरो […]

सहकारीको ऋण नतिर्नेका बारेमा गाउँपालिकालाई जानकारी दिनुुस् : अध्यक्ष पुन

आदर्श अनलाइन, बागलुङअन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भारत कुमार पुनले सहकारीबाट ऋण लगेर तिर्न आलटाल गर्ने, आनाकानी गर्नेहरुका बारेमा गाउँपालिकामा जानकारी […]

म्याग्दीमा झण्डै साढे अठ सयको नामावली मतदाता लिस्टबाट हटाइयो

आदर्श अनलाइन, म्याग्दीम्याग्दीमा मतदाता नामावलीमा कायम रहेका झण्डै आठ सय पचास जनाको नाम लिस्टबाट हटाएको छ । जिल्ला निर्वाचन कार्यालय […]

खेलकुद, कला र साहित्य प्रतिभा पहिचान गर्न अध्यक्ष कप

आदर्श अनलाइन, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले गाउँपालिका भित्रको खेलकुद र कला साहित्य प्रतिभा पहिचान र विकास गर्न गाउँपालिका अध्यक्ष कप गर्ने […]

असिनाले गहुँमा र फलफूलमा क्षति

आदर्श सञ्चार, म्याग्दी अविरल असिनापानीले भित्राउने समय भएको गहुँ तथा सुन्तला जातको फलफूल लगायतको बालीमा क्षति पु¥याएको छ । रघुगंगा […]

बेनीमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

आदर्श अनलाइन, म्याग्दी यही बैशाखको अन्तिममा म्याग्दीको बेनीमा प्रथम निलगिरी कप बि, सि तथा डि लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने भएको […]

म्याग्दीमा लक्ष्य अनुरुप क्षयरोगी भेट्नै सकिएन

आदर्श अनलाइन, म्याग्दी विश्व स्वास्थ्य संगठनको सर्बे बमोजिम म्याग्दीमा क्षयरोगीको पहिचान हुनै नसकेको एक तथ्याङ्कले देखाएको छ । विश्व क्षयरोग […]