एक साता नहुँदै निसीखोलाका हाकिमको सरुवा

आदर्श अनलाइन, बागलुङनिसीखोला गाउँपालिकाका प्रमुख प्रशासकी अधिकृतको एक साता नहुँदै सरुवा भएको छ । बागलुङको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

पर्वतको मल्लाज दम्पती हत्या प्रकरण : दुई जना पक्राउ

आदर्श अनलाइन, पर्वतपर्वत जिल्लाको जलजला गाउँपालिका–२, मल्लाजमा भएको एक दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । […]

तंग्राममा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

आदर्श अनलाइन, बागलुङ जिल्लाको काठेखोला गाउँपालिका-४ तंग्राममा महिला शसक्तीकरण तथा सिपमूलक कार्यक्रम अन्तर्गत महिलाहरुका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम […]

गण्डकी प्रदेश, फैलिँदो डढेलो र दायित्व

सम्पादकीय आगलागीको घटनाले सिंगो देश आक्रान्त बनिरहेको छ । दैनिकजसो बनजगंल, पाखापखेरा र घर गोठमा आगलागी भइरहेको खबर सार्वजनिक छ […]

अन्तर्राष्ट्रिय फोरममा नेपालको सहकारीको चर्चा

आदर्श अनलाइन, बागलुङराष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष ओमदेवी मल्लले आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको […]

सहकारीको ऋण नतिरे राज्यका सेवा सुविधा रोकिन्छ : नगर प्रमुख केसी

आदर्श सञ्चार, म्याग्दी म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सहकारी संस्थाबाट ऋण नतिर्नेहरुलाई स्थानीय तहले दिने सिफारीस लगायतका सेवा सुविधा […]

द्वन्द्वपीडितका सवालमा संवेदनशील छौँ : नगर प्रमुख श्रेष्ठ

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाका मेयेर बसन्तकुमार श्रेष्ठले द्वन्द्वपीडितका समस्या सबैका साझा समस्या भएको बताउनु भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय […]

लगानी सम्मेलन : नेपालका लागि ऐतिहासिक अवसर

सम्पादकीयनेपालमा लगानीको यथेष्ट बहस हुन सकिरहेको छैन । लगानीको वातावरण, त्यसको सुरक्षा, सुनिश्चितता र प्रतिफलमा चौतर्फी संशय छ । मुलुकको […]

डढेलोले प्रभावित स्थानमा बागलुङका सरोकारवालाको ध्यान

रोहन जि.सी, बागलुङ सुक्खा खडेरीका कारण बागलुङ जिल्लाको विभिन्न स्थानमा लागेको डढेलोले जनजीवन प्रभावित बनाएको छ । गत ३ महिना भित्र […]