म्याग्दीमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

आदर्श सञ्चार, म्याग्दी म्याग्दीको बेनीमा रहेको निलगिरी यातायात प्रालिको आयोजनामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता बेनी बजारमा शुरु भएको छ । […]

सिंगामा ट्राफिक सचेतना कार्यक्रम

आदर्श सञ्चार, म्याग्दी बेनी नगरपालिका–४ सिंगामा रहेको जनजाग्रिती आमा समूह तथा जिल्ला ट्राफिक कार्यालय म्याग्दीको सहकार्यमा सिंगामा ट्राफिक सचेतना कार्यक्रम […]

बेनी देखि घोडेपानी जाँदै गरेको बस दुर्घटना, ३१ घाइते [ नामावली सहित]

आदर्श अनलाइन, म्याग्दी म्याग्दी सदरमुकाम बेनी देखि अन्नपुर्ण गाउँपालिका–६ घोडेपानी जानका लागि छुटेको बस दुर्घटना हुँदा चालक सहित ३१ जना […]

स्रोत सुनिश्चित नहुँदा ढोरपाटन नगर अस्पताल अलपत्र

डम्मर बुढा मगर, बागलुङढोरपाटन सिकार आरक्ष क्षेत्रमा निमार्णाधिन नगर अस्पताल अलपत्र परेको छ । ढोरपाटन नगरपालिका–९ पाखाथरमा १९ महिना अगाडि […]

क्षेत्री समाज बागलुङको नवौं वार्षिक साभारण सभा सम्पन्न

क्षेत्री समाज बागलुङको नवौं वार्षिक साभारण सभा सम्पन्न भएकाे छ । बिहीबार भ्यू टावरमा भएकाे साधारण सभामा समाजका संरक्षक बाबुराज […]

अध्ययनमै सिमित बन्यो गलुवाको पहिरो

१८ करोड लागत, ६० लाख बजेटखेमराज गौतम, बागलुङतीन वर्ष देखिको पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक […]

शिक्षाले बाहिरिँदै युवा र अर्बौं रकम

सम्पादकीयनेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । २०७२ सालमा जारी संविधानको भाग ३ मा मौलिक हकको व्यवस्था […]

महासंघको सदस्यता टुंग्याएर मात्रै अधिवेशन गर्न प्रेस युनियन बागलुङको माग

आदर्श अनलाइन, बागलुङनेपाल प्रेस युनियन बागलुङले नेपाल पत्रकार महासंघको सदस्यता टुङ्ग्याएर मात्र अधिवेशन घोषणा गर्न माग गरेको छ । नेपाल […]

सहकारी बिग्रदा अर्थतन्त्र बिग्रन्छ, बेलैमा सचेत बनौ : काशीराज दाहाल

आदर्श अनलाइन, बागलुङसमस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समाज निर्माणको जग सहकारी क्षेत्र समस्याग्रस्त बन्दा मुलुकको सिंगो आर्थिक अवस्था […]

एमाले दशौं अधिबेशनको लोगो सार्वजनिक

आदर्श अनलाइन, बागलुङ नेकपा एमाले बागलुङको दशौं अधिवेशनको लोगो सार्वजनिक भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सावित्रा […]