धौलागिरि अस्पताल विवाद प्रहरी सम्म

आदर्श अनलाइन, बागलुङधौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट र अस्पताल समितिका सदस्य बीचको बिबाद प्रहरी सम्म पुगेको छ । अस्पतालका […]

बानपाको सार्वजनिक सुनुवाई तित्याङमा

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिकसम्म ३४ प्रतिशत पुँजीगत खर्च गरेको छ । बागलुङ नगरपालिका—९ तित्याङमा […]

घट्यो चैते दशैंको भेटी

खेमराज गौतम, बागलुङगण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दशैंको अवसरमा रु. ४० लाख भेटी संकलन भएको […]

तीन पटक म्याद थप्दा बल्ल कालोपत्र गरिँदै दुई जिल्ला जोड्ने सडक

डम्मर बुढा मगर, बागलुङबागलुङ र म्याग्दी जिल्ला जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटियाबजारदेखि ताराखोला हुँदै […]

पर्यटक बोलाउन ‘ब्लु हिल’मा पूर्वाधार

आदर्श अनलाइन, बागलुङ चारैतीर हरीयाली वन । आँखै अगाडीका हिमश्रङ्खलासँगै देखिने बागलुङ बजार । डोएको उक्त पहाड पर्यटकीय गन्तव्य बनाउन […]

पर्वत समाज कतारको साधारण सभा सम्पन्न

आदर्श अनलाइन, कतार पर्वत समाज कतारको वार्षिक साधारण सभा विविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । शुक्रबार दोहामा सम्पन्न […]

जेसीज गाउँ भकुण्डेमा डस्विन वितरण

आदर्श अनलाइन, बागलुङ बागलुङ जेसीजले जेसीज गाउँ भकुण्डेका बिभिन्न स्थानमा फोहोर संकलनका लागि डस्विन बितरण गरेको छ । पर्यटन प्रवद्र्धनका […]

आमाको चौरासी पूजामा क्याम्पस र कल्याण कोषलाई तीन लाख बढी सहयोग

आदर्श अनलाइन, बागलुङकाठेखोला गाउँपालिका–८ लेखानीका अध्यक्ष प्रमानन्द कँडेलले आमाको चौरासी पूजाका अवसरमा धवलागिरि क्याम्पस र कर्लिम कल्याण कोषलाई सहयोग गर्नु […]

डिभिजन वन कार्यालयद्वारा अग्नी नियन्त्रण सामग्री हस्तान्तरण

आदर्श अनलाइन, बागलुङडिभिजन वन कार्यालय बागलुङले वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । नेपाल प्रहरी, […]