आलम, अदालत र आदेश

सम्पादकीयनेपालका अड्डा अदालत प्रतिको बिश्वास पनि पछिल्लो समय डगमगाएको छ । कर्मचारीतन्त्र लगायतका हर क्षेत्रमा राजनीतिक नियुक्ति र प्रभाव व्याप्त […]

म्याग्दीका चार स्थानीय तहका सबै बालबालिकाले लगाए पूरा खोप

आदर्श अनलाइन, म्याग्दीहिमाली जिल्ला म्याग्दीका चार वटा स्थानीयतहका बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । छ […]

पत्रकार महासंघ म्याग्दीको साधारणसभा

आदर्श अनलाइन, म्याग्दीनेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय बमोजिमको निर्देशानुसार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आठौं साधारण सभा शुक्रबार सम्पन्न […]

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

आदर्श अनलाइन, बागलुङबागलुङमा आगलागीमा परि एक जानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–२ […]

जंगलभरी आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु

डम्मर बुढा मगर, बागलुङबागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट १२ सय हेक्टर बढी क्षेत्रफलमा […]

धौलागिरी अस्पतालका मेसुमाथि दुर्व्यवहार

आदर्श अनलाइन, बागलुङधौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. रविरञ्जन प्रधानमाथि अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले अभद्र व्यवहार […]

महाविर पुनको किताबलाई नियाल्दै छिचोल्दा

याम बहादुर थापा मगरकिताब प्रति मोहमा बढावा दिनेखासमा मलाई बाल्यकालमा पढने प्रेरणा आमाले दिनु भएको हो । आमाले घरको भित्तामा […]

राज्यका सेवा सुविधामा सबैको पहुँच नहुँदासम्म न्याय हुँदैन : सुवेदी

आदर्श अनलाइन, बागलुङबागलुङमा पहुँचयुत्त भौतिक पूर्वाधार विकास अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा), आईएनएफ नेपाल […]

१५ वैशाखमा थ्रि जिरो क्लबको सम्मेलन

आदर्श अनलाइन, बागलुङबागलुङमा थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन हुने भएको छ । चारतारे युवा क्लब, सिवाईसी नेपाल र सिवाईसी बचत […]