आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

आदर्श अनलाइन, बागलुङआजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख […]

ऋण असुलीमा सरकारले विशेष ध्यान दिनुपर्नेमा बागलुङका सहकारीकर्मीहरुको जोड

आदर्श अनलाइन, बागलुङ जिल्ला सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा बागलुङका सहकारीको अवस्था तथा समसामायिक विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको […]

किन आवश्यक छ त कानुनी ज्ञान ?

शुभेक्षा पन्त कानुन कुनै पनि समाज, राष्ट्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी नागरिकलाई हकहित, अधिकार, कर्तव्य, दायित्व, उत्तरदायित्व, न्याय प्रदान गरी […]

कतारका राजाको नेपाल आगमन र अपेक्षा

सम्पादकीयनेपालीको वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्येको एक हो कतार । जुन देशका राष्ट्राध्यक्ष अमिर शेख तमिम बिन हमाद अल थानी दुई […]

महाभूकम्पको सम्झनाः सुस्त पुनर्निर्माण र सरकार

सम्पादकीय२०७२ साल वैशाख १२ गते, नेपाली क्यालेण्डरको पानाको निरन्तरतामा मात्र छैन, सिंगो नेपाल र नेपालीका लागि एक कालो दिनको रुपमा […]

बागलुङमा ३८ वनमा आगलागी : १५ वनको आगो नियन्त्रण बाहिर

डम्मर बुढा मगर, बागलुङबागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भिषण आगलागी भयो । गाउँले र […]

हावाहुरीसहित वर्षाकाे संभावना

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको […]

हिमानीको जीवन रक्षाका लागि सहयोगको अपिल

आदर्श अनलाइन, बागलुङबागलुङको तमानखोला गाउँपालिका—१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन् । आफ्नो ५ […]

बडिगाड खोलामा पुल निर्माणमा ढिलाइ

डम्मर बुढा मगर, बागलुङबागलुङको बडिगाडखोलामा मोटरेवल पुल निर्माण गर्न थालेको चार वर्ष बित्यो । तर हालसम्म सम्पन्न हुन सकेको छैन […]