बानपाका ३२ सहकारी खारेजी गरिदै

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिका भित्रका ३२ वटा सहकारी खारेजीको प्रकृयामा गएका छन् ।बागलुङ नगरपालिका सहकारी शाखाको सक्रियतामा बागलुङ नगरपालिका भित्र […]

सकियो मेयर कप प्रोफेशनल आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता

आदर्श अनलाइन, बागलुङशुक्रबारदेखि बागलुङको ढोरपाटनमासुरु भएको मेयर कप प्रोफेशनल आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । बागलुङ जिल्ला आईटीएफ […]

रित्तिदो सामुदायिक विद्यालय, समाधान र सरकार

सम्पादकीय देशको राजनीति आजको उन्नत संघात्मक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि उस्तै अस्थिर र बेथितिमा छ । सत्तामा पुगेर कसरी शक्ति […]

काठेखोलाले रेशमा आधारभूत अस्पताल बनाउँदै

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि पाँच शैयाको आधारभूत अस्पताल निर्माण गर्न थालेको […]

बागलुङमा अवैध औषधी बेच्ने दुई मेडिकल बन्द

आदर्श अनलाइन, बागलुङबागलुङमा अवैध रुपमा औषधी बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधी […]

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

आदर्श अनलाइन, बागलुङहाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, […]

बुर्तिबाङमा मेयर कप प्रोफेशनल आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता

आदर्श अनलाइन, बागलुङढोरपाटनमा मेयर कप प्रोफेसनल आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । बागलुङ जिल्ला आईटीएफ तेक्वान्दो संघको […]

पर्यटनमा समृद्ध खोज्दै तमानखोला

डम्मर बुढा मगर, बागलुङकतै अग्ला पहाड, कतै होँचा खोँच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रुपमा अलि अप्ठ्यारो तर निकै […]