गोरु पाल्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका

खेमराज गौतम, बागलुङबागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई यस वर्षबाट प्रोत्साहन गर्न थालेको छ । बागलुङ नगरपालिकाले पछुपन्छी तथा मस्यपालन कार्यविधि […]

ग्रामीण जीवनशैली झल्काउने ‘सिरुबारी’

डम्मर बुढा मगर, बागलुङढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गानै बिच्छाएर बनाइएको बाटो । सिंगो बस्तीनै सफा […]

बागलुङ चैंते दशैं मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र संचालन

रोहन जि.सी, बागलुङ नेपालको एक प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर बागलुङ प्रवेश गर्ने बित्तिकै दर्शन गर्न पाउने मन्दिर हो । […]

तमानखोलाको बराह तालमा पर्यटन प्रवर्द्धन गोष्ठी : ‘आर्थिक समृद्धिका स्थानीय उत्पादनमा जोड’

आदर्श अनलाइन, बागलुङपर्यटनमार्फत आर्थिक विकास गर्न सबै पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्ने तमानमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । […]

एमाले पर्वतमा गोविन्द पहाडी सहितको प्यानल बिजयी

आदर्श अनलाइन, पर्वतनेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले उहाँका प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई १२१ […]

यि हुन् एमाले बागलुङ हाक्नेहरु (विवरण सहित)

आदर्श अनलाइन, बागलुङनेकपा (एमाले) बागलुङले यस पटक सर्वसम्मत नेतृत्व पाएको छ । चैत २९ र ३० गते सम्पन्न अधिवेशनबाट सर्वसम्मत […]

एमाले बागलुङको अध्यक्षमा केसी सर्वसम्मत

आदर्श अनलाइन, बागलुङनेकपा (एमाले) बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।हिजोदेखि बागलुङ बजारमा शुरु भएको १० औं जिल्ला […]

एमाले सचिवमा तीन जनाको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङएमाले बागलुङको १० औं जिल्ला अधिवेशन चलिरहेको छ । एमाले बागलुङको सचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ […]

एमाले बागलुङको नेतृत्वमा केसीको उम्मेदवारी कायम, गौतमको फिर्ता

आदर्श अनलाइन, बागलुङएमाले बागलुङको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष हिरा बहादुर केसी र पूर्व गण्डकी प्रदेश सदस्य हरिनारायण गौतमको उम्मेदवारी […]