बागलुङमा सकियो ट्राफिक सप्ताह

सुजन रेग्मी, बागलुङसवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताह २०८१ […]

बागलुङको रमुवा गाउँ : जहाँका स्थानीय अन्न साटफेर गरेर चलाउँछन् जीविका

डम्मर बुढा मगर, बागलुङबागलुङको सबैभन्दा दूरको गाउँ हो रमुवा । उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलु खेतीका लागि प्रख्यात […]

धार्मिक क्षेत्रमा थपिँदै पर्यटकीय पूर्वाधार

आदर्श अनलाइन, बागलुङपर्यटकीय पूर्वाधार निर्माणले बिहुँको त्रिपुरेश्वर महादेव मन्दिरको स्वरुप फेरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–५ को बिहुँ, रामकोट स्थित […]

अपाङ्गमैत्री पूर्वाधारमा लगानी बढाउदै नगरपालिका

खेमराज गौतम, बागलुङबागलुङ नगरपालिकाले अपाङ्गमैत्री भौतिक पूर्वाधारमा लगानी बढाएको छ । बागलुङ नगरपालिकाले पहिलो पटक बागलुङ बजारमा अपाङ्गमैत्री फुटपाथ निर्माण […]

टाढाका विद्यार्थीलाई आवासीय सुविधा

डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयाको तह मिलान गरेको छ । नगरपालिकाले […]

नेपालको जैविक विविधता

सरोजराज पन्त जैविक विविधताले कुनै पनि स्थानको भूगोल, हावापानी, जीवजन्तु, पर्यावरण, आर्थिक सामाजिक, धार्मिक, सांस्कृतिक रहनसहन, परम्परा चालचलन, बोलीचाली, भेषभूषा […]

म्याग्दीका कृषकले लगाएर एक करोड बढीको आलुको बिउ

अमृत बास्कुने, म्याग्दीम्याग्दीका कृषकहरुले यय वर्ष झण्डै नौ सय रोपनी क्षेत्रफलमा एक करोडभन्दा बढी मुल्य पर्ने वर्षे आलुको बिउ रोपेका […]

ट्राफिक सप्ताहको छैंठौ दिन रक्तदान

रोहन जि.सी, बागलुङ सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि बागलुङमा सञ्चालित भएको सडक सुरक्षा तथा ट्राफिक […]