सामुदायिक विद्यालयको सुधार अपरिहार्य

सम्पादकीयमाध्यमिक शिक्षा परीक्षा (एसईई)को बिहीवार सार्वजनिक नतिजाले नेपालको शैक्षिक अवस्थालाई पुनः एकपटक उदांगो बनाइदिएको छ । पहिलेको अंक ल्याउने परीक्षा […]

बेनी नगरमा खेल मैदानका लागि उत्कृष्ट चार स्थान

अमृत बास्कुने, म्याग्दीबेनी नगरपालिका क्षेत्र भित्र खेल पूर्वाधार निर्माणका लागि उचित स्थान नदेखिएको भन्ने गरिएतापनि सदरमुकाम बेनी नजिकैका चार स्थान […]

हिलो खेल्न नयाँ टिसर्ट !

डम्मर बुढा मगर, बागलुङबागलुङ नगरपालिका–४ कुँडुले छापामा शनिबार जिल्लाका उच्च पदस्थ व्यक्तिहरु एक कार्यक्रममा जम्मा भएका थिए । कार्यक्रम थियो […]

बागलुङमा धान दिवस मनाइयो : उत्कृष्ट चार किसान पुरस्कृत

खेमराज गौतम, बागलुङकृषि ज्ञान केन्द्र बागलुङ र जिल्ला कृषि सहकारी संघ बागलुङको संयोजनमा शनिबार असार १५ को अवसरमा २१ औं […]

आदर्श सहकारीका लेखा समिति संयोजक उत्कृष्ट किसान

आदर्श अनलाइन, बागलुङआदर्श सञ्चार सहकारी संस्थाका लेखा समिति संयोजक अनन्त बहादुर खण्डका नगद सहित सम्मानित हुनुभएको छ । बागलुङ नगरपालिका–४ […]

गलकोट पहिरो अपडेट : पुरिएको घरबाट श्रीमान श्रीमतीकै शव झिकियो

आदर्श अनलाइन, बागलुङबागलुङमा पहिरोले घर पुरिदा वेपत्ता श्रीमान श्रीमतीको उद्दार गरी शव निकालिएको छ ।पहिरोमा वेपत्ता श्रीमतीको शव फेला पारेको […]

गलकोटमा पहिरो श्रीमतीको शव फेला, श्रीमानको खोजीकार्य जारी

आदर्श अनलाइन, बागलुङबागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौना पहिरोले घर पर्दा दुई जनालाई पुरेको छ । पहिरोले पुर्दा एक जनाको मृत्यु […]

आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको […]

एकता सहकारीको उपल्लाचौर सेवा केन्द्रका सदस्यलाई सहकारी शिक्षा

आदर्श अनलाइन, बागलुङ एकता सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा सहकारी शिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । एकता सहकारीकोे उपल्लाचौर […]

एसईई परिक्षामा चिल्ड्रेन लाइफकी अपेक्षा श्रेष्ठ बागलुङ जिल्ला प्रथम

आदर्श अनलाइन, बागलुङ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका छात्रा अपेक्षा श्रेष्ठ जिल्ला प्रथम हुनुभएको छ […]