प्रदेश सरकार, अराजनीतिक शैली र पुनरावृत्ति

सम्पादकीयमुलुकमा भइरहेको संघीय शासन व्यवस्थाको अभ्यासले सामाजिक रुपमा उल्लेख्य बदलाव त ल्याएको छ तर, यो प्रयाप्त र अपेक्षाकृत छैन । […]

आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रदाञ्जली सभा सम्पन्न गरेको […]

पाँच कक्षापछि पढ्न पाउँदैनन् बागलुङ निसेलढोरका बालबालिका

खेमराज गौतम, बागलुङबागलुङ जिल्लाको सबैभन्दा विकट गाउँ निसेलढोर पुग्दा संझना बिश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । उमेरले १९ वर्ष हुनुभएको […]

ट्याक्टर छोडेर गोरु पालन

आदर्श अनलाइन, बागलुङ संघीयतापछि स्थानीय सरकारले कृषिमा आधुनिकरणको नाममा धमाधम मिनी टलेर हलो अनुदानमा वितरण गरे । गोरुको पालनपोषण गर्न […]

स्थानीय तह, अनुदान र आन्दोलन

सम्पादकीयतीन तह (संघीय, प्रदेश र स्थानीय तह)को सरकारसँग गुनासो राखेर आन्दोलन र विरोधका गतिविधि प्रायशः भइरहन्छन् । अझ संघीय सरकारसँग […]

मध्य जेठमै गलकोटमा रोपाइँको चटारो

आदर्श अनलाइन, बागलुङ मध्ये जेठमै बागलुङको गलकोटका किसान रोपाइँमा व्यस्त छन् । गलकोटका किसानलाई असार नलाग्दै रोपाइँ सक्न हतार छ […]

श्रमाधान मेला, समय र सान्दर्भिकता

सम्पादकीयदेशमा चौतर्फी असफलता, निराशा, कुण्ठा र आक्रोशहरु मात्रै पनि छैन । पछिल्लो समय देशमा केही सकारात्मक, सिर्जनात्मक÷रचनात्मक सोच, अभियान र […]

बालमैत्री नगरपालिका घोषणाको तयारीमा बागलुङ नगरपालिका

आदर्श अनलाइन, बागलुङ बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको बागलुङ नगरपालिकाले ८० प्रतिशत काम पुरा गरेको जनाएको छ । शनिबार पत्रकारहरुका […]