एमाले नगर कमिटिद्वारा खानेपानी महशुल शुल्क वृद्धि फिर्ताको माग

आदर्श अनलाइन, बागलुङबागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल शुल्कमा २०० प्रतिशले वृद्धि गरेपछि नेकपा एमाले बागलुङ […]

खानेपानी महशुलमा २०० प्रतिशत वृद्धि, पदाधीकारी सुविधा बढाइयो

आदर्श अनलाइन, बागलुङ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल शुल्कमा २०० प्रतिशले वृद्धि गरेको छ । […]

चार जिल्लाका किसानलाई ६४ हजार डाले घाँसका विरुवा

आदर्श अनलाइन, बागलुङ भु–संरक्षण संगै पशुपालनमा जोड दिनका लागि यस वर्ष चार जिल्लाका किसानलाई ६४ हजार डाले घाँसका विरुवा वितरण […]

एसईई नतिजा, निराशा र नीतिगत सुधार

सम्पादकीयमाध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात् पहिलेको एसएलसी परीक्षाको नतिजा बिहीवार सार्वजनिक गरियो । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी नन ग्रेडेड (अनुत्तीर्ण) […]

शुक्रबारदेखि मनसुन थप सक्रिय हुने

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । आज साँझ […]

भेडीगोठ लेक उक्लिएपछि बेसी सुनसान, बुकीमा चहलपहल

डम्मर बुढा मगर, बागलुङ जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला जमिन भेडाका बथानले ढाकिएका थिए […]

महालेखाको प्रतिवेदनमा गलत र भ्रामक प्रचार नगरौं : गलकोट नगरपालिका

आदर्श अनलाइन, बागलुङ गलकोट नगरपालिकाले महालेखा परिक्षक कार्यालयको प्रतिवेदनमा आएका सुझावका विषयमा गलत र भ्रामक प्रचार नगर्न आग्रह गरेको छ […]

छोरीको जन्मदर्ता गर्दा २५ सयको मुद्दती खाता

आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्र्तगत आगमी वर्षदेखि छोरीको जन्मदर्ता गर्दा रु. दुई हजार ५०० को मुद्दती […]

यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

आदर्श अनलाइन, बागलुङहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया […]

लागु औषध दुर्व्यसन, गाँजा खुल्ला र जोखिम

सम्पादकीयलागूपदार्थ मानिसमा लत सिर्जना गरी दुर्व्यसन तुल्याउने वस्तु वा पदार्थ । जसको प्रयोगबाट वर्षेनी सयौं युवाहरु जीवनको लय गुमाएर अस्तव्यस्त […]