बागलुङमा एकै वर्षमा एक अर्ब बढीको आलु उत्पादन

डम्मर बुढा मगर, बागलुङपछिल्लो समय बागलुङका किसान आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन् । खास गरि जिल्लाको माथिल्लो क्षेत्रका किसान […]

सहिदको स्मृतिमा नेपाल निजामती कर्मचारीद्वारा कारागारमा साउन्ड सिस्टम

आदर्श अनलाइन, बागलुङसहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा नेपाल निजामती कर्मचारी सङ्गठन बागलुङले जिल्ला कारागार बागलुङलाई साउन्ड सिस्टम सहयोग […]

तिज गीतमाथि ‘भद्दा मजाक’ बन्द गर

सम्पादकीयनेपाली हिन्दु महिलाहरुको महान पर्व तिज नजिकिँदो छ । यस पर्वको आगमनसँगै महिलाहरुमा एकखालको उत्साह देखिन थालिसकेको छ । कारण […]

बुर्तिबाङमा यही वर्ष ५० शैयाको अस्पताल संचालन गर्दै गण्डकी प्रदेश

डम्मर बुढा मगर, बागलुङबागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि ५० शैयाको प्रदेश स्तरीय अस्पतालका रुपमा […]

कोल्डस्टोर बन्छन्, प्रयोगमा आउँदैनन्

आदर्श अनलाइन, म्याग्दीम्याग्दीका बेनी नगरपालिकामा एउटा र रघुगंगा गाउँपालिकामा निर्माण भएका –२ वटा कोल्डस्टोर मध्ये एउटा सञ्चालनमा आएको भए पनि […]

संसदीय समिति, सुनुवाई र सरोकार

सम्पादकीययतिबेला देशमा निर्वाचन आयुक्त नियुक्त गर्ने अनुक्रम चलिरहेको छ । यसका लागि निर्वाचन आयुक्तमा प्रस्तावित थिए कृष्णमान प्रधान । जुनसुकै […]

सबै प्रदेशका केही स्थानमा वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून […]

बागलुङ‌मा तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता हुने

रोहन जि.सी, बागलुङ बागलुङ‌मा तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुरु हुने भएको छ। चिल्ड्रेन लाइफ इङ्ग्लिस बोर्डिङ स्कुलको […]

जोखिममा स्वास्थ्यचौकी : पहिरो रोकथामै सकियो ५० लाख

खेमराज गौतम, बागलुङभिरालो जग्गामा जोखिम मुल्याङ्कन नगरी निर्माण गरिएको बागलुङको सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा छ । पानीको मुल संगै […]