ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बेसेडर क्रिकेटर ऐरी बागलुङ आउने

आदर्श अनलाइन, बागलुङ ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बेसेडर क्रिकेटर दिपेन्द्रसिंह ऐरी बागलुङ आउनुहुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर […]

बागलुङमा पहिलो पटक भेटियो कालाजार रोग

खेमराज गौतम, बागलुङबागलुङ जिल्लामा पहिलो पटक कालाजारको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाको ढोरपाटन नगरपालिकाका एक […]

रास्वप, आन्तरिक विवाद र पुरानै नियति

सम्पादकीयपुराना पार्टीहरु प्रतिको तिब्र आक्रोश र घृणाका कारण जनता उकुसमुकुसको अवस्थामा थिए । उनीहरु देशले जनयुद्धदेखि ऐतिहासिक जनआन्दोलन सम्म भोगेर […]

ट्रयाक बगाएपछि तीन दिन देखि कालीगण्डकी करिडोर बन्द

खेमराज गौतम, बागलुङराष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिन देखि ठप्प छ । लगातारको वर्षाका कारण […]

प्रगती सर्वजनिकमा स्वास्थ्य कार्यालय पहिलो

आदर्श अनलाइन, बागलुङजिल्लाको चालु आर्थिक वर्षको प्रगती सर्वाजनिकमा स्वास्थ्य कार्यालय बागलुङ पहिलो बनेको छ ।बागलुङले चालु आर्थिक वर्षमा सम्पादन भएका […]

छ सरकारी कार्यालयको सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङबागलुङका छ कार्यालयको सेवा प्रवाहको विषयमा बागलुङको ऐतिहासिक पार्कमा आइतबार सार्वजनिक सुनुवाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय, […]

आजदेखि वर्षाको मात्रामा कमी आउने, सम्भावित जोखिमप्रति सचेत रहन अनुरोध

आदर्श अनलाइन, बागलुङजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर […]

बागलुङ सेवा समाज दोहा कतारद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङबागलुङ सेवा समाज दोहा कतारले मानव सेवा आश्रम बागलुङलाई आर्थिक सहयोग गरेको छ । आश्रमको निर्माणधिन भवनका लागि […]