१५ दिने योग प्रशिक्षण सुरु

आदर्श अनलाइन, बागलुङपतञ्जली योग समिति नेपालको आयोजनामा १५ दिने सह–योग प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।भर्जुअल माध्यमबाट सुरु गरिएको प्रशिक्षणमा […]

लोकमार्गको कालोपत्र सडकमा क्षति

आदर्श अनलाइन, बागलुङलगातकारको अबिरल वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङ खण्डको ठाउँ–ठाउँमा क्षति पुगेको छ । लोकमार्गको कालोपत्र सम्पन्न […]

गण्डकी, विपद्को ‘रेड जोन’ र पूर्ववत् सचेतता

सम्पादकीयअहिले बर्खायाम चलिरहेछ । केही साता यता देशका बिभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । अब मुलुकभर मनसुन थप सक्रिय […]

काठेखोलामा पालिकास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न

आदर्श अनलाइन, बागलुङस्थानीय तहको पारदर्शीता, सुशासन र जवाफदेहिताका लागि बागलुङको काठेखोला गाउँपालिकामा पालिका स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । […]

बेनी–जोमसोम सडकखण्डमा रातको समयमा यात्रा नगर्न आग्रह

आदर्श सञ्चार, म्याग्दी हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्रै सडक मार्ग बेनी–जोमसोम–कोरला सडकमा बाढीपहिरोको जोखिम अहिले उच्च रहेकोले रातको समयमा […]

अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती

डम्मर बुढा मगर, बागलुङपाँच वर्ष अगाडिदेखि बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो […]

जैमिनीको राङ्खानीमा सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङबागलुङको जैमिनी नगरपालिकामा पालिका स्तरीय तेस्रो चौमासिक सार्वजनिक सुनुवाई राङ्खानीमा बुधबार सम्पन्न भएको छ । स्थानीय पालिकाको सुुशासन, […]

शहिदको स्मृतिमा पार्क निर्माण

डम्मर बुढा मगर, बागलुङबागलुङको काठेखोला गाउँपालिकाले–१ स्थित धिमी खानसिङमा शहिद स्मृति पार्क निर्माण गरिएको छ । सशस्त्र द्वन्द्वका बेला ज्यान […]

तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

आदर्श अनलाइन, बागलुङबागलुङ नगरपालिकाले पर्यटक भित्राउनका लागि संस्कृतिको प्रर्बद्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा संरक्षित हनुमान नाच […]

बागलुङ पुर्ण खोप सुनिश्चितता

सुजन रेग्मी, बागलुङबागलुङ जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङले एक कार्यक्रमका […]